• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

metakhabar by metakhabar
१३ कार्तिक २०८२,
0
‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा रहेको गौ संरक्षण केन्द्र दाताहरूको सहयोगमा सहज रूपमा सञ्चालन हुँदै आएको छ । विसं २०७६ देखि सञ्चालनमा आएको यो केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई छन् ।

व्यास नगरपालिकाले जथाभावी गाई छाडिँदा सडक दुर्घटना र फोहर बढेपछि केन्द्र स्थापना गरेको हो । यसको व्यवस्थापनमा स्थानीय सङ्घसंस्था र दाताको सहयोग मुख्य रहेको गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले जानकारी दिए । जन्मदिन, वैवाहिक वर्षगाँठलगायत अवसरमा व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् ।

मादी नदी किनारको करिब तीन सय रोपनी सार्वजनिक जग्गामा तारबार गरेर केन्द्र स्थापना गरिएको हो । “शुरुमा तारबार गर्नसमेत कठिन थियो, तर क्रमशः बजेट व्यवस्थापन गर्दै तीन सय रोपनी क्षेत्रलाई सुरक्षित गरी केन्द्र सञ्चालनमा ल्याएका छौँ,” अध्यक्ष सापकोटाले भने ।

दूध दिन छाडेका गाईको हेरचाहका लागि यो केन्द्र उपयोगी बनेको छ । मरेका गाईको छाला गिद्धका आहारका रूपमा प्रयोग गरिँदै आएको र अब हड्डीबाट आम्दानी गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।

केन्द्रले दमौली बजारका कुहिने फोहरबाट बायोग्यास उत्पादन पनि गरिरहेको छ । गाई संरक्षणसँगै फोहर व्यवस्थापन र ग्यास उत्पादन दुवै उद्देश्यका लागि केन्द्र काम गर्दै आएको सापकोटाले बताए ।

व्यास नगरपालिकाको सहयोगमा केन्द्रमा चार जना कर्मचारी नियुक्त छन् । नगरपालिकाले परालका लागि मासिक पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

Previous Post

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

Next Post

दिल्लीमा बुधबार गरिने भनिएको ‘क्लाउडसिडिङ’ स्थगित

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

दिल्लीमा बुधबार गरिने भनिएको ‘क्लाउडसिडिङ’ स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In