• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तामझामका साथ उद्घाटन गरेको करिब २ बर्ष हुन लाग्दा पनि बनेन धरहरा

by
१३ माघ २०७९,
0
तामझामका साथ उद्घाटन गरेको करिब २ बर्ष हुन लाग्दा पनि बनेन धरहरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा उद्घाटन गरेको करिब २ बर्ष हुन लाग्दा पनि सर्वसाधारणका लागी खुल्न सकेको छैन । अझै पनि २० प्रतिशत काम बाँकीनै रहेको कारण धरहरा सर्वसाधारणका लागि खुल्न नसकेको हो ।

२०७८ साल बैशाख मै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा उद्घाटन गरेका हुन् । ७ वर्ष भइसक्यो सर्वसाधारणले धरहरामा चढेर काठमाडौं नियाल्न पाएका छैनन् । ७२ सालको भुकम्पले नौ तले धरहरा ध्वस्त नै भयो । ०७५ सालमा निर्माण कम्पनीसँग धरहराको पुननिर्माण गर्ने सम्झौता भयो । भत्कीएको ३ बर्षपछि सुरु भएको निर्माण अझै पुरा हुन सकेको छैन ।

पुनः निर्माण नसकिदै हतार हतारमो उदघाटन गरियो । धरहराको मात्रै पुनः निर्माण सकएृपछि उद्घाटन भएको र त्यो बेला नै धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको सहरी विकास मन्त्रालयको तर्क छ । शहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन ईकाई भवन तथा आवास समितिले सबै काम पुरा गरेर आउदो असारसम्ममा सर्वसाधारणका लागी खुला गर्ने लक्ष्य लिएको आयोजना उपप्रमुख प्रभाकर कर्ण मल्ल बताउँछन् ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन् । धरहरा परिसरमा पार्किङसहित रेस्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । धरहरामा पार्कमा बस्ने ठाउ, ढुङ्गेधारा, हरियाली र चमेना गृह पनि हुनेछन् । यतिका सुविधा उपलब्ध गराउदा समय धेरै लाग्ने सरोकारवालाको भनाई छ । तर ऐतिहासीक धरहराको पुननिर्माणमा भएको ढिलासुस्ति र सर्वसाधारणको चाहानाप्रति पनि सम्बन्धित निकायको चासो आवश्यक छ ।

Previous Post

शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

Next Post

सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In