• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
९ कार्तिक २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ।

वृषः दिन सामान्य छ। आफूले आफ्नै मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। भौतिकता भन्दा धर्मकर्ममा सक्रिय हुनु आवश्यक हुन्छ। दक्षिणको एकल यात्रा नगर्नु उचित हुन्छ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुनः दिन राम्रो छ। तपाईंसँग धेरै मानिस आकर्षित हुनेछन्। स्वदेशमा विकल्प देखेर मनमा शान्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

कर्कटः दिन सामान्य छ। महत्त्वपूर्ण निर्णय गर्दा फाइदा हुनेछ। समाजमा विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। गुरुको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंहः दिन राम्रो छ। सानो प्रगतिले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारबाट आम्दानी बढ्ने दिन छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्याः दिन सामान्य छ। परिवारमा एकपछि अर्को बोझ थपिने छ। शिक्षामा मिहिनेत गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खर्च बढ्ने भएकाले सचेत भएर काम गर्नु उचित हुन्छ।

तुलाः दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

वृश्चिकः दिन राम्रो छ। काममा उत्साह थपिने छ। शरीरमा फूर्ती बढ्ने योग छ। परिवारसँग रमाइलो भेटघाटको कार्यक्रम तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनुः दिन राम्रो छ। भाग्यको उदय हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुने योग छ।

मकरः दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ।

कुम्भः दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। विदेशको तयारीमा भए नाम निस्कने छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु उचित हुन्छ।

मीनः दिन मध्यम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। मिहिनेत गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ।

Previous Post

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

Next Post

छठको दोस्रो दिन आज ‘खरना’

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In