• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
९ कात्तिक २०८२,
0
आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

डुम्रे (तनहुँ),  जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन् ।

नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । “आहारको व्यवस्थापनले सेतो, खैरोलगायत विभिन्न प्रजातिका लोपोन्मुख गिद्ध देखिन थालेका छन् । यसले हामीलाई पनि खुसी बनाएको छ । हराउँदै गएका लोपोन्मुख पक्षीको संरक्षण भएको छ । अझै यसका प्रजाति बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

प्रकृतिको कुचिकारका रूपमा परिचित गिद्ध पछिल्ला वर्षमा आहाराको अभाव, रूखको कटानी र विषाक्त पदार्थका कारण लोपोन्मुख अवस्थामा पुगेका अध्यक्ष सापकोटाको भनाइ छ । व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको गौ संरक्षण केन्द्रमा मरेका पशुचौपाया गिद्धको आहाराका रूपमा व्यवस्थापन गर्न थालेपछि अहिले नौ प्रजातिका करिब एक सय गिद्ध दैनिक देखिएका उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले छाडा गौ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्र बहुउपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको बीच भागमा हिँड्ने र सवारीसाधनको बाटो छेक्नाका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउन स्थापना गरिएको केन्द्रले गिद्ध संरक्षणमा पनि सहयोग पुगेको छ । यो प्रयास व्यास नगरपालिकाको दीर्घकालीन योजनाअन्तर्गतको अभियान हो ।”

यस कार्यलाई नगरपालिकाको गौरवको योजनामा समावेश गरिएको बताउँदै नगरप्रमुख न्यौपानेले केन्द्रमार्फत आहाराको व्यवस्था भएपछि लोपोन्मुख गिद्ध फर्काउन सफल भएको उल्लेख गर्नुभयो । “यहाँ पूर्ण रूपमा पारिस्थितिक प्रणाली (इकोसिस्टम) लागू गराएका छौँ । जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसी सहअस्तित्वमा जोडिएका छन्”, उहाँले भन्नुभयो ।

नगरपालिकाले गिद्ध संरक्षणका लागि प्रत्येक वर्ष रु १० देखि १५ लाख बजेट विनियोजन गर्दै आएको छ । केन्द्रमा कार्यरत तीन कर्मचारीको तलब, गाईका लागि पराल, चोकरलगायत खाद्यपदार्थ र आवश्यक औषधि नगरपालिकाको सहयोगमा उपलब्ध गराइन्छ । साथै, नगरपालिकाले केन्द्रको सुरक्षाका लागि रु १२ लाखमा तारबार लगाएको छ ।

नगरप्रमुख न्यौपानेले नगरले प्राकृतिक सन्तुलन र धार्मिक पर्यटन दुवैलाई अघि बढाउने नीति अपनाइएको बताउनुभयो । “प्रकृतिमा सबै प्राणीले बाँच्ने अधिकार राख्छन् । गिद्ध फर्किनु हाम्रो संरक्षण नीति सफल भएको प्रमाण हो”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाको निरन्तर सहयोगले यो योजना सम्भव र सफल भएको केन्द्रका अध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण केन्द्र स्थापनापछि दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध देखिन थालेका छन् । राज, हिमाली, घाँटी खुइलेदेखि स्थानीय प्रजातिका गिद्ध देख्न सकिने उहाँले जानकारी दिनुभयो ।

सापकोटाले भन्नुभयो, “नगरपालिकाले नसोचेको ठाउँमा पनि सोचेर काम गरेको छ । जसले पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाउने भूमिकामा उभिएको छ ।” गाई तथा गोरुको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ, जसले केन्द्रलाई स्वावलम्बी पनि बनाएको उहाँको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले बिरामी गाईको उपचार र औषधि सहयोग गर्दै आएको छ । केन्द्रको यस्तो सहयोगले मरेका गाईको सिनो सुरक्षित बनाउन चिकित्सकको सल्लाहमा औषधिको मात्रा मिलाइन्छ, जसले गिद्धको स्वास्थ्य र प्रजननमा योगदान पु¥याउनेछ ।

व्यास-५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले व्यास नगरपालिकाको दीर्घकालीन अभियानलाई सहयोग पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्रले जैविक विविधता र पर्यावरण संरक्षणमा टेवा पुगेको छ । गिद्धले वातावरण सफा र सन्तुलित राख्ने काम गर्छ । व्यास नगरपालिकाको यस प्रयासले तनहुँ मात्रै नभएर देशका सम्पूर्ण पालिकालाई प्रेरित गरेको छ ।”

केन्द्र सञ्चालनपश्चात् जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानसहित फर्किएको छन् । जुन नगरपालिकाको दुरदर्शी सोचको नतिजा हो । व्यास नगरपालिकाको यो प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षण तीनै क्षेत्रलाई जोड्दै तनहुँलाई ‘इको–मोडल’ नगरपालिकातर्फ अघि बढाएको छ । तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणमा टेवा पुगोस् भनेर सामाजिक उत्तर दायित्वअन्तर्गत गिद्ध बस्नका लागि अग्ला खम्बाको व्यवस्था गरिएको छ ।

गिद्धलाई बस्न सहज होस् भनेर खम्बा बनाइए पनि विद्युतीय खम्बामा गएर बस्दा कतिपय गिद्ध करेन्ट लागेर मर्ने गरेका स्थानीय बताउँछन् । अहिले आउन थालेका गिद्धको संरक्षणका लागि विद्युतीय तारलाई नाङ्गो रहेकाले त्यसको व्यवस्थापनमा सहयोग गर्न स्थानीयको आग्रह छ ।

अघिल्लो समाचार

आजको मौसम : कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

अर्को समाचार

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन