• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

    सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

    अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

    सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेको महाधिवेशन तयारी तिव्र, प्रतिनिधि संख्यामा उल्लेखनीय वृद्धि हुने संकेत

metakhabar by metakhabar
८ कार्तिक २०८२,
0
एमालेको महाधिवेशन तयारी तिव्र, प्रतिनिधि संख्यामा उल्लेखनीय वृद्धि हुने संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने ११औँ महाधिवेशनका तयारीलाई तीव्र गति दिएको छ। पार्टीले केही दिनमै केन्द्रीय सचिवालय बैठक बोलाएर प्रतिनिधि छनोटको विधि, मापदण्ड र प्रक्रिया टुंग्याउने तयारी गरेको छ।

गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोके पनि कार्यतालिका र छनोट प्रक्रिया भने स्थिर गरिएको थिएन। अब सचिवालय बैठकअघि संगठन विभागले प्रतिनिधि छनोटका लागि प्रारम्भिक खाका तयार गर्ने र त्यसलाई अन्तिम स्वीकृतिपछि सर्कुलरका रूपमा देशभर पठाइने पार्टी स्रोतले जनाएको छ।

एमालेले ठूला राजनीतिक परिस्थिति नबदलिएको खण्डमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने अडान लिएको छ। पार्टीले महाधिवेशन सुरु हुनुभन्दा १५ दिनअघि देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ।

छनोट प्रक्रिया प्रदेश, निर्वाचन क्षेत्र, जनसंगठन र विभागीय संरचनाका आधारमा हुनेछ। यस क्रममा महिला, दलित, जनजाति र पिछडिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गरिने एमालेले जनाएको छ।

जिल्ला कमिटीले छनोट गरेका प्रतिनिधिहरूको विवरण र तस्बिर केन्द्रीय कार्यालयमा पठाइनेछ, जहाँ अन्तिम प्रमाणीकरण गरिनेछ।

हाल एमालेसँग करिब साढे छ लाख सदस्य रहेका छन्। अघिल्लो महाधिवेशनको तुलनामा सदस्य संख्या २८ प्रतिशतले बढेकाले यसपटक प्रतिनिधिको संख्या पनि करिब ३ हजार पुग्ने अनुमान गरिएको छ।

यसअघि चार वर्षअघि चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा २,१५३ प्रतिनिधि सहभागी भएका थिए। सो महाधिवेशनले केपी शर्मा ओलीलाई दोस्रोपटक अध्यक्षका रूपमा चयन गरेको थियो।

Previous Post

क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

Next Post

मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

metakhabar

metakhabar

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

२९ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आवाज

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

२९ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

२९ असार २०८३,
सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही
आवाज

सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

२९ असार २०८३,
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
फिचर-ब्यानर

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

२९ असार २०८३,
सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग
फिचर-ब्यानर

सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

२९ असार २०८३,
Load More
Next Post
मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In