• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब भक्तपुरको गुण्डुमा बस्ने भएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा बालकोटस्थित उनको निवास आगलागीमा परेर ध्वस्त भएपछि उनी अब स्थायी रूपमा गुण्डुमा बस्ने तयारीमा छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, स्थानीय बासिन्दाको पहलमा ओलीका लागि नयाँ आवास निर्माणको तयारी भइरहेको छ। यस परियोजनालाई स्थानीयले ‘ओलीकुटी’ नाम दिएका छन्, जसले भावनात्मक महत्व बोकेको बस्नेतको भनाइ छ।

बस्नेतले आफू ‘ओलीकुटी’ निर्माण समन्वय समितिको संयोजकको भूमिकामा रहने जानकारी दिएका छन्। उनले भने, “अध्यक्ष ओलीका लागि गुण्डुबासीको आफ्नै पहलमा घर बनाउन लागिएको छ, म यस अभियानको संयोजकका रूपमा कार्यरत छु।”

भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन सुरु भइसकेको र देशभरबाट फोटो, सुझाव तथा समर्थन आइरहेको बस्नेतले सामाजिक सञ्जालमार्फत जनाएका छन्। उनले सम्भावित आवासका केही नमुना चित्रहरू पनि सार्वजनिक गरेका छन्।

उता, अध्यक्ष ओलीले आफ्नो पुरानो बालकोटस्थित निवास राज्यलाई मरणोपरान्त प्रदान गरिसकेका छन्। अब उनले भक्तपुरको गुण्डुमा बन्ने नयाँ निवासबाट राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने तयारी गरेका छन्।

Previous Post

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

Next Post

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको मृत्यु

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In