• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

metakhabar by metakhabar
४ कार्तिक २०८२,
0
पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके)। बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ ।

भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले जानकारी दिनुभयो ।

“भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।” पुष्प व्यवसायी चर्तीमगरले भन्नुभयो, “पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”

सीमापारि भारतबाट आउने अवैध फूलमाला स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसक्दा बिनाजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैध रूपमा नेपाल आउने प्लास्टिकलगायत फूलमालाका कारण बाँकेका पुष्प व्यवसायी मर्कामा परेकाले पुष्प व्यवसाय यो वर्ष कम भएको उहाँको भनाइ छ ।

“गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरूले व्यावसायिक फूलखेती गर्दै आउनुभएको थियो, यस वर्ष अधिकांशले फूलखेती गर्नुभएको छैन, विगत दुई वर्षदेखि लगातार घाटा भइरहेका कारण यस वर्ष फूलखेती गर्नुभएन ।” उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न रोक लगाए पनि पुष्प व्यवसायीलाई केही राहत हुने थियो ।”

कोहलपुर नगरपालिका–३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताउनुभयो । यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उहाँले बताउनुभयो ।

“बाँकेमा फूलखेती मैले सुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो”, उहाँले भन्नुभयो, “भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरूले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै नउठ्ने भएपछि तिहारमा फूलखेती कम गर्न थालेका छाँै ।”

बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगञ्जमा फूलको अभाव देखिएको छ । प्रतिकेजी रु पाँच सय देखि रु आठ सय महँगो दरमा बिक्री गर्ने गरेको नेपालगञ्ज–२१ की उपभोक्ता सृजना थापाले बताउनुभयो ।

तिहारको समयमा नेपालगञ्जको बागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोकलगायत मुख्य चोक र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा प्लाष्टिकको माला खुलेआम बिक्री हुने गरेको छ । यसका कारण बाँकेका पुष्प व्यवसायी विस्तारै विस्थापित हुँदै गएका हुन् ।

Previous Post

मानवीय मान्यताहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष दाहालको अपिल

Next Post

‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
Load More
Next Post
‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

‘आइरन लेडी’ सानै ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In