• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वादिलो मसलाजन्य परिकार अदुवाका ७ फाइदा

metakhabar by metakhabar
४ कार्तिक २०८२,
0
स्वादिलो मसलाजन्य परिकार अदुवाका ७ फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो भान्सामा सदाबहार पाइने अदुवा स्वास्थ्यका लागि निकै फाइदा जनक छ । भनिन्छ अदुवा एक मसाला मात्र नभई स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्री समेत हो ।

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले शरिरमा धेरै फाइदा  ।

यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ । अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ ।

साथै, अदुवालाई एक शक्तिशाली एन्टिभाइरल पनि मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । अदुवालाई ताजा र सुख्खा दुबै रुपमा प्रयोग गर्न सकिन्छ । यस्ता छन्, अदुवाका फाइदा ।

१. अदुवाले एसिडिटी नियन्त्रण गर्दछ । यदि खाना खाएपछि आउनु विभिन्न समस्यालाई पनि अदुवाले रोकथाम गर्दछ ।
२. तपाईको शरिरमा चिटचिटाहट वा बसिरहँदा पनि थकान महसुस गर्नुहुन्छ भने अबदेखि दिनहुँ अदुवा खानुस, यी समस्याको समाथान हुन्छ ।
३. अदुवाले क्यान्सर लाग्न बाट बचाउँछ ।
४. अदुवाले खाना पचाउन मद्दत गर्दछ ।
५. अदुवाले टाउको दुख्ने समस्याबाट निराकरण गर्दछ भने टाउको दुखेको बेला कम पनि गर्दछ । माइग्रेनका लागि अदुवा उपयोगि औषधी पनि हो ।
६. यदि तपाई हाम्रो पेट बढेर चिन्तित खुनुहुन्छ भने अदुवा खानुभयो भने तपाईको तौल घटाउन सहयोग पुर्‍याउँछ ।
७. अदुवाले मासंपेशी दुख्ने समस्यालाई पनि कम गर्दछ ।

अदुवा  गुणयुक्त तत्व भएकाले तपाईले यसलाई आफ्नो अनुकुल समय अनुसार चियामा पकाएर तथा खाना पकाउदा तरकारीमा मसलाको रुपमा प्रयोग गरेर खान सक्नु हुन्छ । साथै खोकी लागेको बेला अदुवा र मह खादा पनि खोकी पनि खोकी निको हुन्छ । अदुवा काचै खादा शरिरलाई फाइदा गर्दछ ।

Previous Post

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

Next Post

सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’ १ माघमा प्रदर्शन हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’ १ माघमा प्रदर्शन हुने

सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’ १ माघमा प्रदर्शन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In