• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नर्सहरूको पीडा सुन्न सरकार तयार : सातै प्रदेशमा समस्या समाधान कार्यदल गठन

metakhabar by metakhabar
३ कार्तिक २०८२,
0
नर्सहरूको पीडा सुन्न सरकार तयार : सातै प्रदेशमा समस्या समाधान कार्यदल गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समयदेखि पारिश्रमिक, कार्य वातावरण र सेवा–सुविधा अभावको गुनासो गर्दै आएका नर्सहरूको आवाज अन्ततः सिंहदरबारसम्म पुगेको छ। सरकारका अनुसार, देशभरका नर्सहरूको समस्या समाधान गर्न सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरिएको केन्द्रीय समितिको आइतबार रातिसम्मको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिलाई नर्सहरूको मागको तत्काल र दीर्घकालीन समाधानसहितको प्रतिवेदन ७ दिनभित्र पेस गर्न निर्देशन दिइएको छ।

प्रदेशस्तरमै समाधान खोजिने

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रत्येक प्रदेशमा गठन हुने कार्यदलमा प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, आन्दोलनरत नर्सहरूका प्रतिनिधि र नेपाल नर्सिङ संघका संयोजक रहनेछन्।
कार्यदलहरूले स्थलगत अनुगमन गर्दै नर्सहरूको वास्तविक अवस्था, कार्यस्थलका समस्या र सेवा–सुविधा सम्बन्धी सुझाव संकलन गर्नेछन्।

डा। बुढाथोकीका अनुसार “कार्यदलले नर्सहरूलाई कार्यस्थलमा फर्काउने वातावरण तयार पार्नेछ र उनीहरूले पाउनुपर्ने सुविधा सुनिश्चित गर्न अनुगमन गर्नेछ।”

आइतबार बसेको पहिलो बैठकले आगामी कात्तिक ९ गते बिहान ११ बजे दोस्रो बैठक बोलाएको छ। त्यसमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पताल सञ्चालकहरूका प्रतिनिधि पनि सहभागी हुनेछन्। तर पहिलो बैठकमै केही निजी मेडिकल सञ्चालकहरूले “अपमानजनक व्यवहार” भएको भन्दै बैठक बहिष्कार गरेका थिए। यद्यपि मन्त्रालयले दोस्रो बैठकमा उनीहरूका माग र सुझाव पनि समेट्ने जनाएको छ। डा. बुढाथोकीका अनुसार,“निजी क्षेत्रका प्रतिनिधिहरूका मागहरूको व्यवहार्यता अध्ययन गरेर समितिले अन्तिम प्रतिवेदन तयार गर्नेछ।”

सातै प्रदेशका प्रतिवेदन र केन्द्रको अध्ययन प्रतिवेदन स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइनेछ। अन्तिम निर्णय मन्त्रिपरिषद्को छलफलपछि हुने बताइएको छ। यो पहल नर्सहरूको पुरानो असन्तुष्टि सम्बोधन गर्ने दिशामा सकारात्मक कदम हो। तर वास्तविक सुधारका लागि सरकारको प्रतिबद्धता र कार्यान्वयन क्षमता नै निर्णायक हुनेछ।
नर्सहरूका आवाज सुन्नु मात्रै होइन, उनीहरूको श्रमको मूल्य सम्मान गर्नु नै स्वास्थ्य प्रणालीको बलियो आधार बन्न सक्छ।

Previous Post

नयाँ राजनीतिक विकल्पको खोजीमा ‘राष्ट्रिय जेनजी पार्टी’ दर्ता प्रक्रियामा

Next Post

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In