• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

metakhabar by metakhabar
३ कार्तिक २०८२,
0
आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चिनिएकी आँचल नाथको रहस्यमय मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ। जिल्ला अदालत काठमाडौँमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरेको हो।

प्रहरीका अनुसार नरेफाँटका २६ वर्षीय सञ्जु विक, उर्मिला विक (अनु), सरस्वती भण्डारी (सरु), २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ। तीमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकी चार जना फरार छन्।

आँचल नाथ टिकटकमा लोकप्रिय सामग्री निर्माणसँगै मोडलिङमा पनि सक्रिय थिइन्। दुई वर्षअघि जापानी भाषा अध्ययनका लागि गाउँबाट काठमाडौँ आएकी उनी भक्तपुरमा डेरा गरी बस्दै आएकी थिइन्।

आँचलका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरीअनुसार टिकटकमार्फत सञ्जु विकसँग चिनजान भएकी आँचलको सरस्वती भण्डारीसँग विवाद चलिरहेको थियो। जाहेरीमा भनिएको छ, “सञ्जु विककी श्रीमती उर्मिलाले पनि विवादमा प्रोत्साहन दिने गरेकी थिइन्।” यही विवादका कारण असोज ९ गते सञ्जुको ग्यारेजमा भएको छलफलका क्रममा उनीहरूले आँचलमाथि गालीगलौज र धम्की दिएको उल्लेख छ।

त्यसपछि आँचलले पेट्रोल छर्की आफैंलाई आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गम्भीर रूपमा घाइते भएकी उनलाई सञ्जुले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याएका थिए, जहाँ उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

सञ्जुले भने प्रहरीलाई दिएको बयानमा आफूहरूले धम्की नदिएको दाबी गर्दै भनेका छन्, “आगो बलिरहेको देखेपछि मैले ज्याकेट र पानी प्रयोग गरेर निभाउने प्रयास गरेँ र उनलाई ब्ल्याङ्केटले बेरी अस्पताल पुर्‍याएँ।”

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार, कसैलाई आत्महत्या गर्न उक्साउने वा त्यस्तो परिस्थिति सिर्जना गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने प्रावधान छ।

Previous Post

विपिन जोशीको अन्तिम यात्रा : देशभरको आँसु, प्रधानमन्त्रीदेखि आमासम्मको श्रद्धाञ्जली

Next Post

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
Load More
Next Post
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In