• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेसबूक खाता डिलिट गर्नुपर्ने अवस्था आयो? यसरी गर्नुहोस्

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
फेसबूक खाता डिलिट गर्नुपर्ने अवस्था आयो? यसरी गर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– सामाजिक सञ्जालको विकाससँगै संसारभर फेसबूक प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै छन् । अहिलेको जमानामा फेसबूक नहुने शायदै कोही होलान् ।

कहिलेकाहीँ भने फेसबूक डिलिट गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि सिर्जना हुन सक्छ । अझ कतिपय अवस्थामा त फैसबूक नै नचलाऊँ कि जस्तो पनि लाग्न सक्छ । कहिलेकाहीँ सुरक्षाका हिसाबले पनि फेसबूक डिलिट गर्नुपर्ने हुनसक्छ ।

आज हामी तपाईँलाई फेसबूक कसरी डिलिट गर्ने भनेर जानकारी दिँदैछौँ ।

– सबैभन्दा पहिले फेसबूक लगइन गर्नुहोस् ।

– त्यसपछि फेसबूकको सेटिङमा जानुहोस् र त्यहाँ प्राइभेसीमा क्लिक गर्नुहोस् ।

– त्यसपछि सेटिंग्स एण्ड सेक्युरीटीमा क्लिक गर्नुहोस् ।

– अब प्राइभेसीमा क्लिक गरी फेसबुक इन्फर्मेसन विकल्पमा क्लिक गर्नुहोस् ।

– अब तपाईँले डिएक्टिभेसन एण्ड डिलिटेसन विकल्पमध्ये कुनै एक रोज्नुहोस् ।

– यदि डिलिट गर्नुपर्ने छ भने डिलिट गर्नुहोस् । फेसबूकलाई केही समयका लागि डिएक्टिभ गरेर पनि राख्न सक्नुहुन्छ ।

– डिलिट गरेको अवस्थामा भने तपाईँले आफ्नो फेसबूकमा शेयर गरेका सबै डाटाहरू गुमाउनु हुनेछ ।

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

रोचक प्रसङ्गः टाउको पलाउने जुक्का ?

metakhabar

metakhabar

सम्बन्धित खबर

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

रोचक प्रसङ्गः टाउको पलाउने जुक्का ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In