• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेर टुथपेस्टको प्रयोगले बालबालिकाको दाँत बिगार्न सक्छ !

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
धेर टुथपेस्टको प्रयोगले बालबालिकाको दाँत बिगार्न सक्छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकालाई हरेक दिन बिहान बेलुका दाँत माझ्न सिकाइन्छ तर कति टुथपेस्ट लिने भन्ने चाहिँ याद गरिँदैन । एक अध्ययनअनुसार, प्रायः अधिकांश बच्चाहरुले निर्धारित मात्राभन्दा बढी टूथपेस्ट प्रयोग गरेको पाइन्छ । दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ । टूथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ । तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ ।
दाँत उम्रिने बेला भएका बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ । तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति मात्र टूथपेस्ट हाल्नुपर्छ । टूथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो । दाँतमा त्यसले पनि असर पार्छ ।
फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ । यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ । यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ ।
दाँतलाई स्वस्थ राख्न हरेक दिन आफ्नो मुख र दाँतको अवस्था आफैं जाँच्ने, दन्तचिकित्सककहाँ नियमित जाने । सरसफाइ र पौष्टिकतामा ध्यान दिने गर्नुपर्छ ।
पहिलो दाँत आउनेबित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ । प्रायः ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रश गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ ।’ दन्तचिकित्सकका अनुसार ‘दिनको दुईचोटि दाँत माझ्नु जरूरी छ ।

Previous Post

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

Next Post

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
Load More
Next Post

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In