• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?

metakhabar by metakhabar
३१ अशोज २०८२,
0
जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- जाडोमा धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो रम । पछिल्लो समय जाडो मौसममा शरीरलाई न्यानो बनाउन तातो पानीमा अलिकति रम मिसाएर खाने चलन बढ्दै गएको छ । जाडोयाममा रमको माग पनि बढ्ने गर्छ ।

तर के जाडोमा रम पिउँदा साँच्चै चिसोको प्रभाव कम हुन्छ त ? चिकित्सकहरु रम वा अन्य मदिराजन्य पेय पदार्थ पिएपछि छालाको सतहमुनिका नसा फुलाउने र रक्तप्रवाह अलिकति बढेर केही समय तातो महसुस हुने बताउँछन् । न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनालिस्ट डा. मनोज बोहराका अनुसार रमको सेवनले वास्तवमा शरीरको तापक्रम परिवर्तन हुने नभए यस्तो भएको महसुस हुनेमात्र हो ।

रमले जाडोमा न्यानो हुन्छ भनेर यसको सेवन गर्नु गलत रहेको उनको भनाइ छ । उनका अनुसार केहीबेर तातो भएपनि दीर्घकालका लागि यसले फाइदा गर्दैन । चिकित्सकका अनुसार मदिराको सेवनले रक्तनलीहरुमा एक प्रकारको प्रतिक्रिया उत्पन्न गराउँछ ।

जसबाट मुटुको चालमा तलमाथि भइ दीर्घकालका लागि स्वास्थ्यमै असर गर्ने हुन्छ । अझ मुटुको समस्या भएको व्यक्तिले मदिरा पिउनु अझ खतरा हुने चिकित्सकहरुको मान्यता छ ।

Previous Post

स्वस्थ हुन दैनिक कति हिँड्ने ?

Next Post

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
फिचर-ब्यानर

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

३० अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

३० अशोज २०८३,
Load More
Next Post
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In