• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जेनजी’ आन्दोलनको छायाँ गण्डकी विश्वविद्यालयमा : पदाधिकारीलाई धम्की, अनियमिततामाथि छानबिनको माग

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
‘जेनजी’ आन्दोलनको छायाँ गण्डकी विश्वविद्यालयमा : पदाधिकारीलाई धम्की, अनियमिततामाथि छानबिनको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभाव गण्डकी विश्वविद्यालयसम्म पुगेको छ। केही युवाहरूले आन्दोलनको नाममा विश्वविद्यालयका पदाधिकारीमाथि भौतिक आक्रमणको धम्की दिएका छन्। घटनाले शैक्षिक संस्थाभित्रको सुरक्षा, पारदर्शिता र राजनीतिक हस्तक्षेपबारे गम्भीर प्रश्न उठाएको छ।

भदौ २४ गते पोखराको मुस्ताङचोकमा ‘जेनजी चोक’ नामकरणसँगै सुरु भएको आन्दोलनको दोस्रो दिन विश्वविद्यालयको भवन र सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि आफूलाई ‘जेनजीका प्रतिनिधि’ बताउने समूहले विश्वविद्यालयको कार्यकक्षमै प्रवेश गरी कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी र रजिस्ट्रार कैलाश तिमिल्सिनालाई धम्कीपूर्ण शैलीमा सोधपुछ गरेको हो।

उनीहरूले विश्वविद्यालयमा मनोमानी र भ्रष्टाचार बढेको आरोप लगाउँदै तत्काल राजीनामा माग गरे। दुई घण्टा लामो विवादका बीचमा विद्यार्थी नेताहरूले “एक मिनेट पनि पदमा बस्न नमिल्ने” भन्दै आक्रामक व्यवहार देखाएका थिए। घटनामा सहभागी केही व्यक्तिहरू पहिलेदेखि नै विभिन्न आपराधिक अभियोगमा प्रहरी हिरासत भोगिसकेको खुलेको छ। उनीहरूमा विभिन्न राजनीतिक संगठनसँग सम्बन्धित विद्यार्थी नेताहरू पनि थिए।

कुलपति तिवारीले विवाद बढेपछि छानबिन समितिको गठन गर्ने र आवश्यक परे राजीनामा दिन तयार रहेको बताएका थिए। रजिष्ट्रार तिमिल्सिनाले भने आफूविरुद्धका आरोप प्रमाणित गर्न चुनौती दिँदै “आरोपको डर छैन” प्रतिक्रिया दिएका छन्। गण्डकी विश्वविद्यालयमा पछिल्ला वर्षहरूमा कर्मचारी भर्ती, अनुसन्धान अनियमितता, र स्थायी नियुक्ति प्रक्रियामा मनोमानी भएको आरोप निरन्तर उठ्दै आएको छ। अहिले मुद्दा अदालतमा विचाराधीन छ भने प्रदेश सरकार स्वयंले विश्वविद्यालयको औचित्यमाथि प्रश्न उठाइसकेको छ।

शिक्षा विज्ञ र प्राध्यापकहरूले विश्वविद्यालयमा भएको विवादको निष्पक्ष छानबिन र पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। सरकारसमेतले गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक संसदमा ल्याउने तयारी गरेको छ, जसले संस्थागत सुधारको बाटो खोल्ने अपेक्षा गरिएको छ।

Previous Post

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक : डेटा सुरक्षित, नयाँ सर्भरमा पुनः सञ्चालनको तयारी

Next Post

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In