• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ अशोज २०८३,
0
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी, २७ असोजः रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।

गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिनुभयो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उहाँले बताउनुभयो ।

हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ ।

नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ ।

निगमले आजदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ८ः१५ बजे र शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ ।

निगमले काठमाडौँबाट गुल्मीका लागि रु १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु १० हजार ५१० हवाईभाडा निर्धारण गरेको छ ।

गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज भएको छ ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो ।

पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्यामा कमी आएको बताइएको छ ।

Previous Post

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

Next Post

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

metakhabar

metakhabar

सम्बन्धित खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
फिचर-ब्यानर

जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
फिचर-ब्यानर

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

२७ अशोज २०८३,
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो
फिचर-ब्यानर

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

२७ अशोज २०८३,
Load More
Next Post
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In