• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा बढ्दै छन् यस्ता खतरा

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा बढ्दै छन् यस्ता खतरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– विगत सय वर्षमा देखिएको परिवर्तन प्रविधिमा आएका विकाससँगै १० वर्षमै गर्न सकिने भएको छ । सूचना प्रविधिको नवीनतम विकासलाई नर्कान सकिदैन ।

तर प्रविधिमा भइरहेको तीव्र विकाससँगै वर्तमान समाजलाई खतरा पनि हुने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन् ।  योसँगै सीमित सुविधाको लागि हाम्रो निजी सुरक्षा र गोपनीयताको मामला दिनप्रतिदिन असुरक्षित बनिरहेको पनि हुनसक्छ ।

प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा हुन सक्छन् यस्ता खतरा

गोपनीयतामा असर: मनोरञ्जनको लागि हामीले चलाउने फेसबुकजस्ता विभिन्न सामाजिक सञ्जालका एपहरूले हाम्रो धेरैजस्ता गोपनीयता सङ्कलन गरेर राखेको हुन्छ  । जसले हाम्रो गोपनीयता जोखिममा पारेका छन् ।

मानिसले गर्ने गतिविधिको ट्रयाकिङः प्रविधिको विकाससँगै हामीहरूको हरेक गतिविधि जो कोहीले पनि सजिलै ट्रयाकिङ गर्न सक्छ ।

को कहाँ जाँदै छ ? कसको कोसँग धेरै साँठगाँठ छ ? जस्ता यस्ता विवरणहरूमा पहुँचवालाले सजिलै निगरानी गर्न सक्छन् ।

आर्थिक तथा बैङ्किङ सुरक्षामा असर: बैङ्किङ क्षेत्र पनि प्रविधिमा आश्रित छ । बैङ्किङ प्रणालीले इन्टरनेट सेवाको विकास भएदेखि नै त्यसको पूर्ण उपयोग गर्दै आएका छन् ।

प्रविधिको कमजोर व्यवस्थापनका कारण मालवेयर आक्रमणमा पर्न सक्ने जोखिम बढेको छ ।

इन्टरनेटको ‘एडिक्सन‘ तथा परनिर्भरताः प्रविधिको बढ्दो प्रयोगले व्यक्तिमा परनिर्भरता बढ्दै गएको छ । प्रविधिको अधिक प्रयोगले बालबालिका र युवापुस्तामा स्मरण क्षमतासँगै सामाजिक र मनोवैज्ञानिक समस्याहरू पनि उत्पन्न भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मनोविद्हरूले पनि प्रविधिको प्रयोगसँगै अहिलेका युवापुस्तामा एन्जाइटी हुने, सोसियल एक्सपोजर कम हुने, र इन्टरनेट एडिक्सन हुँदै गएको तर्क गर्ने गरेका छन् ।

Previous Post

किसानलाई धान काट्ने चटारो

Next Post

धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In