• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।

सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितिमा हिजो राति गठबन्धनबीच सहमति भएको हो । जनमत पार्टी पनि यसमा सहभागी हुने जनाइएको छ ।

नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् । उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

यस अघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा केही दिन बुझाएको थियो । हिजो जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि केही असर परेको बुझिएको छ ।

सरकारको नेतृत्वका लागि आज ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।

Previous Post

पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

Next Post

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

metakhabar

metakhabar

सम्बन्धित खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
फिचर-ब्यानर

जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
आवाज

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

२७ अशोज २०८३,
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
फिचर-ब्यानर

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

२७ अशोज २०८३,
Load More
Next Post
इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In