• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

    भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

    पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बाबाट ध्यान गरेर फर्कने क्रममा बीच बाटोमै फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

उद्धार गरिएका पर्यटकहरूमा रसियाका २ जना र स्वीजरल्यान्डका २ जना रहेका छन् । गुम्बाबाट असोज २१ गते काठमाडौं फर्किने क्रममा , उनीहरू दोलखाको लामाबगरस्थित लप्ची सडकमा गएको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएपछि फसेका थिए ।

सडक अबरुद्ध भएपछि उनीहरू नजिकैको नासा हाईड्रोपावरमा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए ।

आज बिहीबार बिहान करिब १० बजे, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी लामाबगर र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी सुरक्षित रूपमा काठमाडौंतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

Previous Post

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

Next Post

कोल्ड्रिफ कफ सिरप कम्पनीका मालिक पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
आर्थिक

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

२५ बैशाख २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

२५ बैशाख २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आर्थिक

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

२५ बैशाख २०८३,
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
अन्तर्राष्ट्रिय

पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

२५ बैशाख २०८३,
लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह
आर्थिक

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

२४ बैशाख २०८३,
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
आवाज

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

२४ बैशाख २०८३,
Load More
Next Post
कोल्ड्रिफ कफ सिरप कम्पनीका मालिक पक्राउ

कोल्ड्रिफ कफ सिरप कम्पनीका मालिक पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In