• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

metakhabar by metakhabar
१९ अशोज २०८२,
0
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ : जिल्ला प्रशासन कार्यालय मनाङले निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

“वर्षातका कारण उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्ला वा यहाँबाट गरिने थोराङ्लापास, लार्केपास, कालापास, लमजुङ हिमाल आरोहणका साथै तिलिचो ताल, आइसलेकलगायतका स्थानको पदयात्रामा उच्च सतर्कता अपनाउन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकमा अनुरोध गर्दछ’, सूचनामा भनिएको छ ।

माथिल्लो मनाङमा विपद् पुर्वतयारी र उद्धारको लागि आवश्यक उद्धार उपकरण, आवश्यक स्वास्थ्य समाग्री, स्वास्थ्यकर्मीसहितको सुरक्षाका लागि थप जनशक्तिसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । साथै, पदयात्रामा निस्कनुअघि वा पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैबीच आगामी तीन दिनका लागि चामे—बेशिसहर सडक खण्ड बन्द गरिएको पनि कार्यालयले जनाएको छ । निरन्तरको वर्षापछिको जोखिमलाई ध्यान दिँदै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २० गतेसम्मका लागि सडक बन्द गरिएको जनाइएको छ ।

Previous Post

काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी

Next Post

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In