• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दशैं अघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन अलपत्र, प्राविधिक र व्यवस्थापकीय चुनौती

metakhabar by metakhabar
८ अशोज २०८२,
0
दशैं अघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन अलपत्र, प्राविधिक र व्यवस्थापकीय चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। दशैं चाड नजिकिँदै गर्दा यात्रुबाहक सार्वजनिक सवारीका लागि निर्माण भइरहेको नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालनको सम्भावना अझै अस्पष्ट छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वलाई लक्षित गर्दै सुरुङमार्ग प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएका थिए, तर प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूले योजना कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।

मन्त्री घिसिङले सम्बन्धित निकायहरूसँगको छलफलपछि २४ सै घण्टा सडक अवरोध र गुनासो व्यवस्थापनका लागि निर्देशन दिएका थिए। तर, सुरुङमार्ग दशैंअघि नै सञ्चालनमा ल्याउन मुस्किल पर्ने अवस्था देखिएको छ।

निवर्तमान सरकारले मार्ग प्रयोगका लागि अन्तिम तयारी गरेर दशैँमा संचालन गर्ने घोषना गरेका थियो । साउन २६ गतेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको थियो। ओली सरकारले २०८२ कार्तिकमा सुरुङमार्ग पूरा गर्ने लक्ष्य राखेको थियो, तर हालसम्म ८५ प्रतिशत प्रगति मात्र भएको छ र अत्यावश्यक लाइटिङ र भेन्टिलेसनको काम अन्तिम चरणमा रहेको छ।

सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थीका अनुसार, जापानी सहयोग नियोग र नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल जारी छ। प्राविधिक टोलीले सहमति दिएपछि मात्र मार्ग सञ्चालनमा ल्याउन सकिने बताए। उनले भने, “हालको प्रगतिलाई हेर्दा दशैं अघि संचालन गर्न मुस्किल जस्तो देखिन्छ।”

२०७६ कात्तिकमा शिलान्यास भएको २.६ किलोमिटर लामो सुरुङमार्गको मुख्य संरचना बनिसकेको छ, तर स्थानीय बासिन्दाले पटक–पटक अवरोध गर्दै आएका छन्। कर्मचारी व्यवस्थापन, विद्युत् र अक्सिजनजस्ता पूर्वाधारको तयारीसहित लाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

विश्लेषकहरूले यो ढिलाइलाई प्राविधिक तयारी, स्थानीय अवरोध र आयोजनाको व्यवस्थित योजना अभावको संकेतका रूपमा लिइरहेका छन्। दशैंअघि मार्ग सञ्चालन गर्न नसक्ने सम्भावनाले योजना कार्यान्वयनमा सरकारको तयारीप्रति प्रश्न उठाएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In