• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेनजी आन्दोलन : नेपाल प्रहरीका तीन हजार हतियार गायब

metakhabar by metakhabar
५ अशोज २०८२,
0
जेनजी आन्दोलन : नेपाल प्रहरीका तीन हजार हतियार गायब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। जेनजी आन्दोलनको क्रममा देशभरबाट कति हतियार नष्ट भए र कति हतियार बाहिर छन भन्ने एकिन विवरण बाहिर आएको छैन। नेपाल प्रहरीले यसको सबै विवरण सार्वजनिक गरेको छैन।

तर काठमाडौं उपत्यका र बाहिरका प्रहरी कार्यालयहरुबाट करिब ३ हजार हतियार भेटिएका छैनन्। ‘अहिलेसम्म करिब ३ हजार हतियार फेला परेका छैनन’, स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २ हजार ९ सय ६४ हतियार फेला परेका छैनन्। ती मध्ये थोरै संख्यामा लुटपाट भएको अन्य सबै आगलागीबाट नष्ट भएको प्रहरीको दावी छ। र १ लाख ७० हजार थान गोली आगजनीमा परेको स्रोतको दावी छ।

हराएका र नष्ट भएका हतियारमा राइफल एसएलआर, इन्सास राइफल, हर्नेट राइफल, मार्कफोर राइफल म्याग्नम लगायत छन्। यसैगरी सर्टगन र ग्यासगन पनि हराएको छ।

प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा पनि भक्तपुरको ठिमी र काठमाडौंको कालिमटी बृत्तका प्रहरीले हतियार जोगाएका थिए। प्रहरीले लुटिएका हतियार र गोलीहरू फिर्ताका लागि सूचना त जारी गरेको छ तर अहिलेसम्म हतियार फिर्ता भएको छैन।

आगजनी र लुटपाट चौकीबाट हतियार हराएको प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले डिआइजी दीपक रेग्मीको संयोजकत्वमा देशभरि आगजनी र तोडफोड गरिएका भवन तथा लुटिएका हतियार, गोली, बर्दीको विवरण संकलन गर्न एउटा समिति बनाएको छ।

सो समितिले काम शुरु गरिसहेको छ। उपत्यकामा जेनजी आन्दोलनका क्रममा प्रहरीका १२२ वटा कार्यालय भवन पूर्ण रुपमा र ९६ वटामा आशिंक रुपमा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा विभिन्न कार्यालयमा राखिएका ११७ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण रुपमा र चार वटा सवारीसाधनमा आंशिक रुपमा क्षति पुगेको छ। १५८ वटा दुईपांग्रे सवारीसाधनमा क्षति पुगेको छ । काठमाडौं बाहिरको विवरण अझै संकलन हुँदै गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

Previous Post

काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

Next Post

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

metakhabar

metakhabar

सम्बन्धित खबर

घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
Load More
Next Post
पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In