• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोराला नाका सञ्चालनले व्यवसायी उत्साहित

metakhabar by metakhabar
१ अशोज २०८२,
0
कोराला नाका सञ्चालनले व्यवसायी उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। मुस्ताङको कोरला नाकाबाट नेपाल–चीन व्यापार सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायिक अवसर बढेको व्यापारीहरूले बताएका छन्।

तातोपानी र रसुवा नाका बन्द भएपछि व्यापारीहरूले कोरला नाकाबाट सामग्री आयात–निर्यात गर्न थालेका हुन्। विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङबासीका लागि मात्र खुला भएको नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालनमा आएको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कालीगण्डकी कोरिडोरमार्फत भारत, चीन र स्थानीय सामानको व्यापार बढ्दै गएको छ। हाल करिब ३०० कन्टेनर कोराला पुगेका र थप १,५०० कन्टेनर दसैँका सामान लिन नाकातर्फ जाँदै छन्।

भन्सार कार्यालयका अधिकृत रमेश खड्काले रसुवा र तातोपानी नाका बन्द भएपछि कन्टेनरहरू डाइभर्ट भएर कोरालामा आएको जानकारी दिनुभयो। भन्सार भवनमा पूर्वाधार, इन्टरनेट र विद्युत् जडान गरेर सेवा सुरु गरिएको छ। हालसम्म चीनबाट १५१ वटा विद्युतीय गाडी आयात भएका छन् भने नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा निकासी भएका छन्।

दसैँका लागि कपडाजन्य सामग्री बोकेका ५५ चिनियाँ कन्टेनर कोरालामा आइसकेका छन्। थप कन्टेनर आउने क्रम जारी छ। नाका सञ्चालनले उद्योगी–व्यवसायीलाई राहत पुगेको छ।

Previous Post

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

Next Post

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
आर्थिक

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

६ जेष्ठ २०८३,
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह
आर्थिक

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

६ जेष्ठ २०८३,
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
आर्थिक

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

६ जेष्ठ २०८३,
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
आर्थिक

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

६ जेष्ठ २०८३,
सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
आर्थिक

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

६ जेष्ठ २०८३,
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
फिचर-ब्यानर

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

६ जेष्ठ २०८३,
Load More
Next Post
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In