• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ः गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालकाा लागि बन्द भएको छ।

यातायात व्यवस्था विभागले आज सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा बन्द रहने विभागले जारी गरेको सूचनामा उल्लेख छ।

विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्न गएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

यसैबीच विभागले जेनजी प्रदर्शनको क्रममा लुटपाट भएका सामग्री भेटेमा बुझाइदिन पनि सबैलाई अनुरोध गरेको छ।

कसैले यातायात विभाग, जि.खा.पा.नं. उल्लेख गरिएका सामान देखे, भेटाए, पाए कार्यालयका कर्मचारी वा नजिकको सुरक्षानिकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।

विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीका अनुसार विभागको सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टि.भी., छपाइ मेसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामान चोरी/लुटपाट भएको छ।

Previous Post

दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

Next Post

अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

१ साउन २०८३,
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
आवाज

जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

१ साउन २०८३,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

आज साउने सङ्क्रान्ति पर्व

१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
Load More
Next Post
अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In