• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः जोन बनयन यसरी बने सफल

by
११ माघ २०७९,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अँग्रेजी भाषामा बाइबलपछि सबैभन्दा धेरै बिक्री हुने पुस्तकको नाम हो पिलग्रिम्स प्रोगेस । यसका लेखक जोन बनयनको जन्म ज्यादै गरिब परिवारमा भएको थियो । उनका बाबु भाँडा बनाउने काम गर्थे र पछि उनी पनि त्यहीँ काम गर्न थाले ।

जोनको जीवन उनकी पत्नीको कारणले बदलियो । उनले आफूसँग २ वटा पुस्तकहरु लिएर आएकी थिइन्, जसको जोनमाथि धेरै गहिरो प्रभाव प¥यो । उनी नन–कन्फर्मिस्ट चर्चमा सामेल भएर उपदेश कबने । १ वर्ष भित्रै उनलाई धर्म विरोधी उपदेशक भएको आरोप लाग्यो । १६६० मा उनलाई गिरफ्तार गरियो । न्यायाधीशले उनलाई भने कि यदि भविष्यमा धर्म विरोधी उपदेश नदिने भए उनलाई छोडिने छ तर बनयनले यसलाई ठाडै अस्वीकार गरिदिए । न्यायाधीशको अगाडि उनलाई जेल पठाउने भन्दा अर्काे कुनै बिकल्प नै थिएन । जब राजाको राज्यभिषेक भयो तब जेलमा रहेका कैदीले माफी मागे बाँकी सजाय मिनाहा गरी जेल मुक्त गरिने घोषणा भयो । तर स्वाभिमानी बनयन माफी माग्न राजी भएनन् ।

आफ्नो परिवारको पालन–पोषणका लागि बनयनले जेलमा लेस बनाएर पैसा कमाए । जेलमा नै उनले आफ्नो सर्वश्रेष्ठ उपन्यास पिलग्रिम्स प्रोग्रेस लेखे । आखिरमा बनयनलाई रिहा गरियो । त्यसपछि उनले १६७८ मा पिलग्रिम्स प्रोग्रेस प्रकाशित गरे ।

एक शताब्दिसम्म यो पुस्तक सबैभन्दा धेरै बिक्ने पुस्तकमा प¥यो तर यो गरिबहरुमा मात्रै लोकप्रिय थियो । तर १८ औँ शताब्दीको अन्तमा आएर यस पुस्तकको महत्व सबैले बुझेँ । म्याकाले लेखेका छन् कि कुनै पुस्तकको महत्वको बारेमा जब शिक्षित अल्पमत र आम समुदायमा मतभेद हुन्छ, तब अन्तमा शिक्षित अल्पमतको राय नै मान्नु नै राम्रो हुन्छ । शायद पिलग्रिम्स प्रोग्रेस नै एउटा यस्तो पुस्तक हो जसको बारेमा शिक्षित अल्पमतले आम समुदायको राय मानेका थिए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

चुट्किलाः ढाँट्ने बानी चाहिँ नराम्रो छ

Next Post

कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

सम्बन्धित खबर

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
Load More
Next Post
कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In