• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सडक बनाउन स्थानीयको दश लाख सहयोग

    बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जंगीअड्डा वरिपरि सेनाको निगरानी कडा, भिड नियन्त्रणमा कडाइ

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
जंगीअड्डा वरिपरि सेनाको निगरानी कडा, भिड नियन्त्रणमा कडाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम चर्चामा आएपछि विरोध प्रदर्शन सुरु भएसँगै जंगीअड्डा वरिपरि सुरक्षा सतर्कता बढाइएको छ।बुधबार केही युवाहरूले “कार्कीलाई मान्दैनौं” भन्दै नाराबाजी गरेपछि सेनाले अतिरिक्त फौज परिचालन गर्दै वरिपरि कडाइ गरेको हो।

धरहरा क्षेत्रतर्फ भेला भएका प्रदर्शनकारीलाई सेनाले माइकिङमार्फत अनावश्यक भिड नगर्न आग्रह गरेको छ। सेनाले भीड नियन्त्रणमा कडाइ गरेको भन्दै आसपासको क्षेत्रलाई संवेदनशील घोषित गरिएको छ। स्रोतका अनुसार, आन्दोलनले थप रूप नलियोस् भनेर सेनाले जंगीअड्डा वरिपरि आवतजावतमा विशेष निगरानी बढाएको छ।

Previous Post

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

Next Post

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

metakhabar

metakhabar

सम्बन्धित खबर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन
समाचार

हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

१० साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१० साउन २०८३,
सडक बनाउन स्थानीयको दश लाख सहयोग
समाचार

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

१० साउन २०८३,
Load More
Next Post
नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In