• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यायको धरोहर जलेपछि सर्वोच्चमा २५ हजार मुद्दा खरानी, राज्यको उदासीनतामा प्रश्न

metakhabar by metakhabar
२५ भदौ २०८२,
0
न्यायको धरोहर जलेपछि सर्वोच्चमा २५ हजार मुद्दा खरानी, राज्यको उदासीनतामा प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजधानीमा जेनजी समुहद्धारा भएको हिंसात्मक प्रदर्शनले मुलुकको न्यायिक प्रणालीमै गहिरो घाउ छाडेको छ। सर्वोच्च अदालतमा आगजनी हुँदा करिब २५ हजार मुद्दासम्बन्धी मिसिल पूर्णरूपमा नष्ट भएका छन् भने सयभन्दा बढी गाडी र सम्पूर्ण प्रशासनिक संरचना ध्वस्त बनेको छ। यो केवल भवन वा फाइल जल्ने कुरा मात्र होइन, हजारौँ नागरिकको न्यायको बाटो नै खरानी भएको घटनाले संकेत गर्छ।

प्रत्यक्षदर्शी र सुरक्षास्रोतका अनुसार, आगजनी सामान्य विरोध मात्र थिएन। विशेष गरी अदालत, सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई छानीछानी निशाना बनाइएको थियो। यसले के संकेत गर्छ भने, यो आन्दोलनभित्र घुसपैठ गरी संगठित समूहले आफ्नो फाइदाका लागि न्यायिक प्रणाली कमजोर पार्ने प्रयास गरेको हो।

सर्वोच्चका कर्मचारीहरूका अनुसार, कुनै पनि मिसिल बाँकी छैन, कम्प्युटर र ल्यापटप समेत चोरी वा नष्ट भएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको कार्यकक्षदेखि कर्मचारीका निजी सवारी र सामानसम्म जलेर खरानी भएका छन्।

यसरी प्रमाण नष्ट हुँदा ठगी, हत्या, भ्रष्ट्राचारदेखि राज्यविरुद्धका गम्भीर अपराधसम्मका मुद्दामा कानुनी प्रक्रियै टुट्ने अवस्था आएको छ। फरार कैदीबन्दी र शक्तिशाली समूहलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने स्पष्ट देखिन्छ। सबैभन्दा ठूलो प्रश्न भनेको — सिंहदरबार र सर्वोच्चजस्ता देशका संवेदनशील निकायमा आगजनी हुँदा पनि सेना, प्रहरी वा दमकलले किन तुरुन्त नियन्त्रणमा लिन सकेनन्रु यो उदासीनताले सुरक्षामाथि मात्र होइन, राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको छ।

अदालतलाई लक्षित गरेर गरिएको आगजनी सामान्य तोडफोड होइन, विधि–व्यवस्थामाथिको सीधा प्रहार हो। अदालत कमजोर हुँदा कानूनको शासन धराशायी हुन्छ र अपराधीहरूलाई दण्डहीनताको अवसर मिल्छ। कानुन विज्ञहरू भन्छन् – यदि यो संकटलाई तत्काल समाधान गरेर हराएको मिसिल पुनःनिर्माण, वैकल्पिक सुनुवाइ प्रक्रिया र कठोर कारबाही सुरु गरिएन भने मुलुकमा न्याय प्रणाली ध्वस्त भएको घोषणा गर्न ढिला नलाग्नेछ।

भदौ २३ र २४ गते जेनजी समुहले गरेको विध्वश र उश्रृङखल गतिविधि हेरेर, आन्दोलनकारीको मनोविज्ञान तथा आन्दोलनकारीको उपस्थिति र क्रियाकलाप नियालेर सरकारले समयमा नै तीनै तहका सुरक्षाकर्मी सबै खठाएको भए यो अवस्था आउने थिएन् । सेनाले २३ गतेको घटना र २४ गतेको सुरुको घटनालाई विश्लेषण गरेर देशमा कर्फ्यु आदेश जारी गरेर सडकमा ठूलो मात्रामा सुरक्षाकर्मी खटिएर आन्दोलनकारीले बोकेका हातहतियार,बन्दुक,कुटो कोदालो ,झम्पल,मार्तल तथा हम्बरऽ खुकुरी ,तरबार नियन्त्रणमा लिन सकेको भए अवस्था सामान्य हुने थियो तर त्यो गर्न सकेन।

Previous Post

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

Next Post

सेनाले राजधानीमा लुटिएको ३३ लाख ७० हजार रुपैयाँ फिर्ता गर्‍यो

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
सेनाले राजधानीमा लुटिएको ३३ लाख ७० हजार रुपैयाँ फिर्ता गर्‍यो

सेनाले राजधानीमा लुटिएको ३३ लाख ७० हजार रुपैयाँ फिर्ता गर्‍यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In