• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक सञ्जाल प्रतिबन्धको असरप्रति एनआरएनएको चिन्ता, वैकल्पिक उपाय अपनाउन आग्रह

metakhabar by metakhabar
२३ भदौ २०८२,
0
सामाजिक सञ्जाल प्रतिबन्धको असरप्रति एनआरएनएको चिन्ता, वैकल्पिक उपाय अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ ।

संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।

एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा एकाएक सामाजिक सञ्जाल बन्द हुँदा संसारभरि रहेका लाखौँ प्रवासी नेपालीहरूलाई प्रत्यक्ष असर परेको जनाइएको छ।

विज्ञप्तिमा चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरूका लागि परिवारसँग सम्पर्क गर्ने सामाजिक सञ्जाल नै एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गरिएको छ। यसले गर्दा अहिले लाखौँ परिवारमा चिन्ता बढेको संघले जनाएको छ ।

साथै, प्रतिबन्धका कारण सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने र आफ्नो वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवाहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका छन् ।

Previous Post

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो, अब फेरि फागुनमा देखिने

Next Post

म्याग्दीको तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
आवाज

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

१ साउन २०८३,
जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
आवाज

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

१ साउन २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

१ साउन २०८३,
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
आर्थिक

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन २०८३,
लागत बढेपछि चपेटामा किसान
आवाज

लागत बढेपछि चपेटामा किसान

१ साउन २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

१ साउन २०८३,
Load More
Next Post
म्याग्दीको तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु

म्याग्दीको तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In