• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

metakhabar by metakhabar
२० भदौ २०८२,
0
प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधि सभामा अवरोध र बहिष्कारको सबैभन्दा लामो रेकर्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कायम गरेको छ । यसअघि नेकपा (एमाले) ले एकै अधिवेशनमा सबैभन्दा लामो अवरोध र बहिष्कार गरेको थियो ।

चालु अधिवेशनको जेठ १३ गतेदेखि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध सुरु गरेका थिए । माओवादी केन्द्रले पनि सुरुका १८ दिन साथ दिएको भए पनि जेठ २९ पछि कार्यव्यवहारमा फर्किएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै सुरु भएको अवरोध–बहिष्कार अहिले १०१ दिन पुगेको छ ।

रास्वपा असार ९ गतेदेखि बैठक बहिष्कार गर्दै आएको छ भने राप्रपाले सुरुदेखि नै बहिष्कार गरिरहेको छ । यसबीचमा प्रतिनिधि सभाको ६१ बैठक बसेका छन् ।

यसअघि एमालेले २०७८ सालमा दुई अधिवेशनमा गरी लगातार १४४ दिनसम्म प्रतिनिधि सभा अवरोध गरेको थियो । १०औँ अधिवेशनमा ९२ दिन चलेको अधिवेशनका ११ बैठकमध्ये सबै अवरोध भएको थियो ।

नेपालको संसदीय अभ्यासमा २०१६ सालको सल्लाहकार सभादेखि नै अवरोधको परम्परा रहेको मानिन्छ । विभिन्न कालखण्डमा टनकपुर सन्धि, लाउडा प्रकरण, कालापानी मुद्दा, भूमिसम्बन्धी विधेयक, न्यायाधीशमाथिको महाभियोगलगायत विषयमा संसद् अवरुद्ध हुने गरेको इतिहास छ ।

Previous Post

बर्दिबासमा क्षयरोगी बढे

Next Post

एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने

metakhabar

metakhabar

सम्बन्धित खबर

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
Load More
Next Post
एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने

एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In