• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीका स्थानीय तहका अधिकांश योजना टुक्रे र वितरणमुखी

metakhabar by metakhabar
२० भदौ २०८२,
0
म्याग्दीका स्थानीय तहका अधिकांश योजना टुक्रे र वितरणमुखी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। जिल्लाका छवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेका योजनामध्ये करिब ७७ प्रतिशत रु पाँच लाखभन्दा कम बजेटका भएका छन् ।

बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार योजनामध्ये सात सय ७८ वटा सानो बजेटका हुन् । रु ५० लाखभन्दा बढी बजेटका ३१, रु २५ देखि ५० लाखका १६ र रु पाँचदेखि २५ लाख बजेटका १७६ वटा योजना मात्र छन् ।

गत वर्षका ८९३ वटा योजना उपभोक्ता समिति र ८२ वटा ठेक्कामार्फत कार्यान्वयन भए । तर अधुरा रहेका २७ योजना सबै ठेक्का प्रक्रियाका हुन् ।

समाजशास्त्री गोरखबहादुर जिसीका अनुसार सीमित बजेटलाई टोल र भूगोल मिलाएर वितरण गर्ने, योजना र बजेटलाई भोटसँग जोड्ने र बजेट खर्चलाई उपलब्धि मान्ने प्रवृत्तिका कारण परिणाममुखी काम देखिन सकेको छैन । उहाँले टुक्रे योजना दिगो नहुने र “मागिखाने भाँडो” बन्ने टिप्पणी गर्नुभयो ।

स्थानीय तहहरूले साविक गाविस र टोलअनुसार बजेट बाँड्ने अभ्यासलाई निरन्तरता दिँदा प्रशासकीय खर्च बढेको र दीर्घकालीन महत्वका पूर्वाधारमा बजेट अपुग हुने समस्या देखिएको छ ।

बेनी नगरपालिकाले विनियोजन गरेका ३१६ योजनामध्ये दुई सय ७३ वटा, धवलागिरिका १२४ मध्ये ९७ वटा र मालिकाका १५४ मध्ये ११७ वटा योजना रु पाँच लाखभन्दा कमका थिए । मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि वडास्तरमै बढी योजना कार्यान्वयन भएका छन् ।

जनप्रतिनिधि र कर्मचारीले स्वार्थ नराखी प्राथमिकताप्राप्त तथा रोजगारी सृजना गर्ने रणनीतिक योजनामा बजेट केन्द्रित गरेमा मात्र सुधार सम्भव हुने प्राध्यापक जिसीको सुझाव छ ।

Previous Post

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

Next Post

मनाङ सिडिओ पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
Load More
Next Post
मनाङ सिडिओ पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

मनाङ सिडिओ पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In