• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकृतका लागि सरकारले दिएको समयसीमा बुधबार राति १२ बजेदेखि सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुक, एक्सलगायत कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन आएका छैनन् ।

सरकारले पछिल्लो पटक भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई एक हप्ताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी पनि दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिए पनि फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द भएको छैन ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकृत नभए सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने पटकपटक चेतावनी दिएका थिए ।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति रहेको बुुझिएको छ ।

सूचीकृत नभए बन्द गर्ने भन्दै चेतावनी दोहोर्‍याउँदै आएको सरकारले सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय पार्ने मनस्थितिमा छ । तर, त्यसको मोडालिटीबारे सरकार आफै अन्योल छ ।

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकृत हुन आग्रह गर्दै छैटौँ पटक सूचना निकालिसकेको छ । सबैभन्दा पहिला १५ मंसिर २०८० मा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुन अनुरोध गरिएको थियो । २५ भदौ २०८१ मा मन्त्रालयको वेबसाइटमा निर्देशिका र सरकारको निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशन गरिएको थियो । २१ माघ २०८१ मा सूचीकरणका लागि आह्वान गरिएको थियो । यस्तै ७ चैत २०८१ मा सूचीकरणका लागि अन्तिम म्याद भन्दै ३० दिनको समय दिएर पुनः सूचना प्रकाशन गरिएको थियो । पछिल्लो पटक १२ भदौमा ७ दिनको अर्को अन्तिम म्याद दिइएको थियो जुन बुधबार गुज्रिएको छ ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार तोकिएको समयभित्र सूचीकरणका लागि सम्पर्कमा नआउने प्लाटफर्मलाई क्रमशः निष्क्रिय गराउने र दर्ता प्रक्रिया पूरा गरे तत्काल पुनः सक्रिय गराउने विषयमा छलफल भइरहेको छ ।

Previous Post

प्रधानमन्त्री ओली–राष्ट्रपति सी भेटमा जिएसआईबारे सहमति नभएको सरकारको दाबी

Next Post

सुनचाँदीको मूल्य स्थिर

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य स्थिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In