• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संघीय निजामती विधेयकमा नयाँ मोड, अब ६० वर्षमा अवकाश

metakhabar by metakhabar
१७ भदौ २०८२,
0
संघीय निजामती विधेयकमा नयाँ मोड, अब ६० वर्षमा अवकाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश उमेर हद सम्बन्धमा प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमा भएकै व्यवस्था कायम राख्ने सहमति जुटेको छ ।

समितिको आजको बैठकमा कर्मचारीको अवकाश उमेर विधेयक लागू भएको वर्ष ५९ वर्षमा हुने भन्ने अडानबाट सरकार पछि हटेपछि विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा सहमति जुटेको हो ।

प्रतिनिधि सभाले पास गरेको प्रतिवेदनमा कर्मचारीको अवकाश पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षबाट ६० वर्षमा हुने व्यवस्था रहेको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सङ्घीय निजामती विधेयकमा कर्मचारीको अवकाश उमेरमा देखिएको विवादबारे प्रतिनिधि सभा बैठकको प्रतिवेदनअनुसार नै सहमति गरेर अघि बढ्न प्रस्ताव गर्नुभयो ।

मन्त्री न्यौपानेले आज निष्कर्षमा पुग्नै पर्ने भन्दै बहुमत र अल्पमत गरेर यसलाई टुङ्ग्याउने पक्षमा नरहेको बताए ।अहिले समितिमा विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

Previous Post

बेइजिङ पुगे प्रधानमन्त्री ओली

Next Post

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१९ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In