• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रियाशील सदस्यता टुंगिन नसक्दा कांग्रेसको महाधिवेशनमा ढिलाइ हुन्छ :पूर्वउपसभापति निधि

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
क्रियाशील सदस्यता टुंगिन नसक्दा कांग्रेसको महाधिवेशनमा ढिलाइ हुन्छ :पूर्वउपसभापति निधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समय अर्थात् आगामी मंसिरमै सम्पन्न हुन नसक्ने स्पष्ट भएको छ। क्रियाशील सदस्यता नवीकरण र वितरणमा ढिलाइ, आन्तरिक विवाद तथा विधानमै रहेको म्याद थप्ने प्रावधान मुख्य कारण बनेका छन्।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा समाप्त हुँदैछ। तर, क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी रहँदा वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रीय तहसम्मको अधिवेशन सम्भव नभएकाले महाधिवेशन सर्ने निश्चित भएको हो।

पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार, कांग्रेसको महाधिवेशन नियमित चार वर्षमै हुन नसक्ने परम्परा विगतदेखि नै छ। “कहिले राजनीतिक संकट, कहिले निर्वाचन, कहिले महामारीजस्ता कारणले महाधिवेशन सारिँदै आएको छ। यसपटक क्रियाशील सदस्यता नटुंगिनु मुख्य बाधा बनेको हो,” उनले स्पष्ट पारे।

विधानअनुसार कार्यसमितिको म्याद एक वर्ष थप्न सकिने भएकाले अब केन्द्रीय समितिले बैठकमार्फत निर्णय गरेर २०८३ मंसिरसम्म महाधिवेशन गर्ने तयारी गर्ने भएको छ।

कांग्रेसभित्र आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउन चुनावी प्रक्रिया लम्बिने, विवाद समाधानमा समय लाग्ने र शक्ति केन्द्रहरू धेरै बन्ने जस्ता कारणले पनि महाधिवेशन ढिलो हुने गरेको नेताहरूको भनाइ छ। यसलाई सुधार्न “प्रेसिडेन्सियल सिस्टम” जस्तै पुरानो अभ्यासमा फर्कने वा हरेक वर्ष क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रविधि अवलम्बन गर्नेबारे बहस भइरहेको छ।

यद्यपि, १५औँ महाधिवेशनमा विधान संशोधन वा ठोस सुधार योजना ल्याउने तयारी औपचारिक रूपमा सुरु भइसकेको छैन।

Previous Post

बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

Next Post

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In