• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

metakhabar by metakhabar
३० साउन २०८२,
0
मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– कुवेतमा मेथानोल मिसाईएको मदिरा सेवनका कारण ६ नेपालीसहित १३ जनाको मृत्यु भइसकेको विवरण आएका छन्। कयन अस्पताल भर्ना भएका छन्।

कुवेतस्थित नेपाली श्रम सहचारीसहितका स्रोतले दिएको जानकारीअनुसार हालसम्म उच्च दरमा ७ जना भारतीयको मृत्यु भैसकेको छ।

युरोन्यूजका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि अस्पतालहरूले मेथानोल सम्बन्धी ६३ घटना दर्ता गरेका छन्।

शनिबारदेखि मेथानोल मिसाइएको मदिरा सेवनका कारण भएको मदिरा विषाक्तताबाट कुवेतमा १३ जना एसियालीको मृत्यु भएको कुवेती स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

बुधबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ कि सोही अवधिमा अस्पतालहरूले मदिरा विषाक्तताका ६३ जना बिरामीको उपचार गरेका छन्।
तीमध्ये ३१ जनालाई कृत्रिम श्वासप्रश्वास (आर्टिफिसियल रेस्पिरेशन) आवश्यक परेको, ५१ जनाले आपतकालीन डायलाइसिस सत्र पाएको र २१ जनामा स्थायी अन्धोपन वा गम्भीर दृष्टि क्षति भएको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले चेतावनी दिँदै भनेको छ,‘मेथानोल एक अत्यन्तै विषालु औद्योगिक मदिरा हो, जसको प्रयोग रसायन उद्योग तथा रंगमा हुने गर्दछ, तर यसलाई कहिल्यै पनि सेवन गर्नु हुँदैन, किनकि सानो मात्राले पनि अन्धोपन वा मृत्यु हुन सक्छ।’

कुवेतमा सन् १९६४ देखि मदिरा आयातमा प्रतिबन्ध छ र सन् १९८० को दशकमा मदिरा सेवनलाई अपराध मानिएको हो। यसका कारण केही व्यक्तिहरूले अवैध मदिरा कारोबार गर्ने गरेका छन्, जसमा प्रायः अशुद्ध वा असुरक्षित तरिकाले तयार गरिएका पेय पदार्थहरू हुने गर्छन्।

कुवेती अधिकारीहरूले मदिरा विषाक्तताको कुनै पनि आशंका भए अस्पताल वा स्वीकृत हॉटलाइनमार्फत जानकारी दिन आग्रह गरेका छन् र सबै घटनाहरूमा निरन्तर अनुगमन भइरहेको जनाएका छन्।

519169831_760791189931431_206201252017746727_n-1755234282.png
दक्षिण एसियाली आप्रवासी कामदारहरू कुवेतको जनसंख्याको ठूलो हिस्सा हुन्। तीमध्ये धेरैजसो निर्माण, घरेलु सेवा र खुद्रा क्षेत्रका कामदार हुन्, जसले प्रायः अवैध वा निम्नस्तरका उत्पादनमा बढी जोखिम बहन गर्नुपर्छ।

विषालु मदिराको स्रोत पहिचान गर्न अनुसन्धान भइरहेको छ भने सुरक्षा निकायहरूले अवैध वितरण केन्द्रहरूमा निगरानी जारी राखेका छन्।

Previous Post

पूर्वराष्ट्रपति भण्डारी फेरि सक्रिय हुँदै, कोशी र मधेश जाँदै

Next Post

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In