• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बानेश्वरमा रहेको ब्राउनसुगर डिलरको घरमा सशस्त्रको छापा, दुई युवक नियन्त्रणमा

metakhabar by metakhabar
२७ साउन २०८२,
0
बानेश्वरमा रहेको ब्राउनसुगर डिलरको घरमा सशस्त्रको छापा, दुई युवक नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्यूरोले साउन २६ गते साँझ काठमाडौ महानगरपालिका ३१ बानेश्वर स्थित बाशुकी मार्गबाट लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्यूरोले धनकुटा जिल्ला पाख्रीबास नगरपालिका- ५ बस्ने ३१ बर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका -२ बस्ने ३० बर्षका शैलेस थापामगरलाई लागूऔषध ब्राउन सुगर अन्दाजी ३० दशमलव १५ ग्राम, गाँजा तीन पोका , ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान , मोबाईल ४ थान तथा मोटरसाइकल सहित सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट १२ हजार ४ सय पचास नेपाली रुपैयाँ नगद समेत बरामद भएको सशस्त्र प्रहरीका सशप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाशुकिमार्गको एक घरबाट उल्लेखित लागुपदार्थ बिक्रीवितरण गर्दै गरेको अवस्थामा उनीहलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुले लागूपदार्थ सिरहाको गोलबजारबाट ल्याइ बिक्रि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ।

नियन्त्रणमा लिइएका उनीहरुलाई बरामद सरसामान सहित थप कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए ।

Previous Post

गर्भावस्थामा सन्तुलित डाइट अपनाउन चिकित्सकको सुझाव

Next Post

मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत दिने

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
Load More
Next Post
मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत दिने

मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In