• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वव्यापी मानवीय सहायता अभावप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

metakhabar by metakhabar
२४ साउन २०८२,
0
विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघले सन् २०२५ का लागि विश्वभर आवश्यक पर्ने करिब ४६ खर्ब रुपैयाँ बराबरको मानवीय सहायता मध्ये हालसम्म १७ प्रतिशतभन्दा कम मात्र प्राप्त भएको जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्त्ता फरहान हकले भन्नुभयो, “वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि मानवीय सहयोगको अवस्था अत्यन्तै चिन्ताजनक छ ।” यस वर्ष अहिलेसम्म प्राप्त सहयोग अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम रहेको उहाँले बताउनुभयो ।

यो कमीले विश्वका लाखौं असहाय र संकटमा परेका व्यक्तिहरूलाई भोकमरी, रोग तथा अन्य गम्भीर समस्याबाट जोगाउन सहयोग पु¥याउन चुनौती थपेको छ । यस्ता परिस्थितिलाई सामना गर्नका लागि राष्ट्रसंघले हालै विशेष अभियान सुरु गरेको छ, जसअन्तर्गत सबैभन्दा धेरै जोखिममा रहेका ११ करोडभन्दा बढी मानिसहरूलाई तत्काल आवश्यक सहायता पु¥याउने लक्ष्य राखिएको छ ।

संयुक्त राष्ट्रसंघले सबै दातृ देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र नागरिकलाई यो गम्भीर अवस्थाबारे सचेत हुन र सहयोगका लागि अग्रसर हुन हार्दिक अनुरोध गरेको छ, ताकि मानविय संकटमा परेका जनतालाई प्रभावकारी रूपमा सहायता गर्न सकियोस् ।

Previous Post

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

Next Post

अल्फ्रेड स्मिथको सफलता

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
Load More
Next Post
आफै आफ्नो प्रोत्साहक बन्नुस्

अल्फ्रेड स्मिथको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In