• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्फ्रेड स्मिथको सफलता

metakhabar by metakhabar
२४ साउन २०८२,
0
आफै आफ्नो प्रोत्साहक बन्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अल्फ्रेड स्मिथ अमेरिकाका प्रख्यात राजनेता थिए, जसले १९२८ मा राष्ट्रपतिको चुनाव लडे । उनी न्यूयोर्क राज्यको प्रतिनिधिसभाको लागि धेरैपटक चुनिए । साथै ४ पटक न्यूयोर्क राज्यको गभर्नर बन्न सफल भए । उनले महिला मताधिकार, नशाबन्दि, महिला पुरुष समानताको क्षेत्रमा महत्वपूर्ण योगदान दिए ।

अल स्मिथले अत्यन्त गाह्रो परिस्थिति सँग लड्दै सफलता प्राप्त गरेका थिए । उनको स्कुलको शिक्षा ज्यादै कम थियो । उनी अत्यन्त गरिबी बाट हुर्केका बढेका थिए । उनका बाबु उनी सानै छँदा परलोक भएका थिए । बाबुको मृत्यु हुँदा उनीसँग कात्रो किन्ने पैसा पनि थिएन । त्यसैले उनले साथीसँग चन्दमा मागेर बाबुको काजक्रिया खर्च जुटाएका थिए । बाबुको मृत्युपछि उनकी आमा छाता बनाउने कारखानामा प्रत्येक दिन दश घण्टाको दरले काम गर्न थालिन् । उनले थप पैसा कमाउनको लागि घर मै रातिसम्म सिलाई बुनाइको काम गर्थिन् ।

सानो तिनो नोकरी गरिसकेपछि २२ वर्षको उमेरमा उनी एक जना वकिलको फर्ममा कारिन्दाको रुपमा काम गर्न थाले । यसको ८ वर्षपछि उनी राजनीतिमा प्रवेश गरे र न्यूयोर्क विधानसभाको लागि चुनिए । तर चुनिसकेपछि उनलाई आफू यो जिम्मेवारी निभाउन अयोग्य भएको महसुस भयो । अल्प–शिक्षित भएको कारणले स्मिथलाई विद्येयक तथा कानूनहरु बुझ्न गाह्रो भयो । त्यसैले उनले अझै बढी पढ्ने निर्णय गरे । उनी प्रत्येक दिन १६ घण्टा काम गर्थे । यस्तो बानीकै कारणले उनलाई स्थानीय नेताबाट देशकै राजनेता बनाइदियो । कडा मेहनत गहन अध्ययनको कारणले उनी युगकै सबैभन्दा बुद्धिमान व्यक्तिमा गनिन थाले । नकारात्मक परिस्थितिलाई सकारात्मक परिस्थितिमा बदल्न उनले रातदिन कडा महेनत नगरेको भए पक्कै पनि यति धेरै सफल पक्कै पनि हुने थिएनन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

विश्वव्यापी मानवीय सहायता अभावप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

Next Post

चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
Load More
Next Post
चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In