• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

metakhabar by metakhabar
२४ साउन २०८२,
0
चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीले कम्तीमा १० जनाको ज्यान लिएको छ भने ३३ जना बेपत्ता भएका छन्।

सरकारी प्रसारक सीसीटीभीका अनुसार अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको गान्सुमा मंगलबार दिउँसो ३ः३० बजे तिर बाढी र डुबानको स्थिति चर्किएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र खोजी कार्यमा ‘सक्दो प्रयास’ गर्न आदेश दिएका छन्। चरम मौसमका घटनाहरू बढ्दै गएकोतर्फ संकेत गर्दै उनले सबै क्षेत्रमा सतर्कता र जोखिम पहिचानमा ध्यान दिन आग्रह गरेका छन्।

वेइबोमा साझा गरिएको भिडियोमा उद्धारकर्मीहरूले धमिलो बाढीपानीबीच स्थानीयलाई सुरक्षित स्थानतर्फ डोर्याइरहेका देखिन्छन्। प्रान्तीय सरकारले सार्वजनिक गरेका तस्बिरहरूमा सडकहरू हिलो र ठूला ढुङ्गाले अवरुद्ध देखिन्छन्।

चीनमा विशेषगरी वर्षायाममा प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति गर्ने गरेको छ। गत महिना मात्रै उत्तरी बेइजिङमा आएको भारी वर्षाले ४४ जनाको ज्यान गएको थियो।

विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक चीनले जलवायु परिवर्तन र चरम मौसमलाई बढावा दिइरहेको आलोचना खेप्दै आएको छ। तर, यो देश नवीकरणीय ऊर्जामा अग्रणी मानिन्छ र सन् २०६० सम्म कार्बन–तटस्थ हुने लक्ष्य लिएको छ।

Previous Post

अल्फ्रेड स्मिथको सफलता

Next Post

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

१२ असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
आवाज

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’
आवाज

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

१२ असार २०८३,
Load More
Next Post
अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In