• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

by
८ माघ २०७९,
0
एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी प्रधान कार्यालयले हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ। महोत्तरी क्षेत्र नं। १ का प्रतिनिधि सभा सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पटकपटक कोइरीलाई पक्राउ गर्न प्रहरीलाई दिएको मौखिक निर्देशन दिएको तर निर्देशन पालना नभएको भन्दै मन्त्रालयले शुक्रबार विज्ञप्ति जारेको थियो। सो विज्ञप्तिमा मौखिक निर्देशन पालना नभएपछि लिखित रूपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ।

बिहीबार सभामुखको निर्वाचनका क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भए नभएको निर्क्यौल गर्न माग गरेका थिए। तर, महतोको बिहीबार संसद्मा उपस्थिति र हाजिरी देखिएन। यस्तै शनिबार उपसभामुखको निर्वाचनका क्रममा पनि सांसद खतिवडाले यस विषयमा प्रश्न उठाएका थिए। उनले गृहमन्त्रीको निर्देशन प्रहरी प्रशासनले टेर्न छोडेको हो भन्दै प्रश्न गरेका थिए।

हत्या अभियोगी सांसद कोइरीलाई पक्राउ गर्न ढिलाइ गरिएको भन्दै गृहमन्त्री र प्रहरीको आलोचना भइरहेको छ। डीआईजी राईले भने कोइरीको खोजी भइरहेको बताए। पुस ७ गते शपथकै दिन उनलाई पक्राउ गर्ने तयारी रहेकोमा उच्च अदालत जनकपुरको पत्र ढिला आइपुगेका कारण उनलाई पक्राउ गर्न नसकिएको राईले बताए।

‘शपथकै दिन पक्राउ गर्न सकिन्थ्यो। अदालतको पत्र ढिला आएकाले उनी उम्के,’ डीआईजी राईले भने, ‘खोजी गरिरहेका छौं। ७७ जिल्लामै पक्राउ गर्न निर्देशन जारी गरेका छौं।’

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ।

Previous Post

सेयर बजार आज बन्द

Next Post

राजश्व परिचालनको अवस्था गतवर्ष भन्दा २० प्रतिशतले कमजोरः अर्थमन्त्री

सम्बन्धित खबर

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
फिचर-ब्यानर

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

१ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ भदौ २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
Load More
Next Post
एमाले प्रतिपक्षमै बस्छः एमाले उपाध्यक्ष पौडेल

राजश्व परिचालनको अवस्था गतवर्ष भन्दा २० प्रतिशतले कमजोरः अर्थमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In