• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रियंकाले किन रोजिन् सरोगेसी ?

by
८ माघ २०७९,
0
प्रियंकाले किन रोजिन् सरोगेसी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका अमेरिकी गायक तथा अभिनेता पति निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन् । यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन् । अहिले आएर प्रियंकाले सरोगेसीलाई नै छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन् ।

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन् । तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन् । ‘मलाई मेडिकल कम्प्लकेसन भएको थियो । त्यसकारण हामीलाई यो अत्यावश्यक कदम थियो । म यो कुराबाट खुशी छु कि म त्यो स्थानमा थिएँ, जहाँ मैले यो गर्न सकें । हाम्रो सरोगेट यती दयालु, ठूली र रमाइलो थिइन् । उनले हाम्रो यो विशेष उपहारलाई ६ महिनासम्म ध्यान दिइरहिन्’, प्रियंकाले भनेकी छन् ।

छोरी मालतीको जन्मको घोषणा गर्नासाथ प्रियंका ट्रोल बनेकी थिइन् । कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रियंकाले सरोगेसीको सहयोगले बच्चा जन्माइन् भन्ने कुरा पत्याउने विषय थिएन । यस्तो अवस्थामा कैयौं कुरा पनि भए र कैयौं सिद्धान्त पनि बाहिर आए । प्रियंका र निक आफ्नो व्यस्त समय तालिकाका कारण गर्भवती हुन नपाएकोसम्म हल्ला फिजियो ।

‘तपाईं मलाई चिन्नुहुन्न । तपाईंलाई थाहा छैन कि म कुन अवस्थामा गुज्रिरहेकी छु । म आफ्नो मेडिकल हिस्ट्री या आफ्नो छोरीको मेडिकल हिस्ट्रीलाई सार्वजनिक रुपमा बताउन चाहन्नँ । यसको मतलब यो होइन कि तपाई जे पनि मनगढन्ते कथा बनाउनुहोस्’, प्रियंका भन्छिन् ।

प्रियंका र निककी छोरी मालती प्री–मेच्युर जन्मिएकी थिइन् । मालती जन्मको समयभन्दा पूरा एक ट्राइमेस्टर पहिला जन्मिएकी थिइन् । यस्तो बेला प्रियंका र निकलाई उनी जीवित हुन्छिन् या हुन्नन् भन्नेसम्म थाहा थिएन । मालतीको जन्मको तीन महिनासम्म प्रियंका र निक क्यालिफोर्नियाको रेडी चिल्ड्रेन अस्पतालको चक्कर लगाए । यो अस्पतालको आइसीयूमा मालती भर्ना भएकी थिइन् । त्यसपछि उनले लसएन्जल्सको सिडर्स–सिनाई अस्पतालमा राखिएको थियो ।

Previous Post

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

सर्लाहीको विष्णु गाउँपालिकाको बजेट पारित

सम्बन्धित खबर

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
फिचर-ब्यानर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

१ भदौ २०८३,
Load More
Next Post
नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

सर्लाहीको विष्णु गाउँपालिकाको बजेट पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In