• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमणहरू बढाउने संकेतः रिपोर्ट

by
८ माघ २०७९,
0
इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमणहरू बढाउने संकेतः रिपोर्ट

dailyhunt

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन– चीनले अफगानिस्तानसँग तेल सुपुर्दगी सम्झौतामा हस्ताक्षर गरेपछि इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमण बढाउने तयारी गरेका छन्। वाशिंगटन डीसीमा भएको स्वतन्त्र मिडिया समूह ग्लोबल स्ट्र्याट भ्यूका अनुसार अफगानिस्तानमा चीनको बढ्दो प्रभावबाट इस्लामवादीहरू खुसी छैनन्।

इस्लामवादी शक्तिहरूले अफगानिस्तानको चीनको व्यापारिक शोषणलाई समर्थन गर्दैनन्। चीनमा अल्पसंख्यक उइघुर मुस्लिमहरूलाई उत्पीडन गरेपछि चीनको सर्वत्र विरोध भईराखेको छ । ग्लोबल स्ट्र्याट भ्यूले रिपोर्ट अनुसार अफगानस्थानमा तथा मध्य पूर्वका देशमा चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता भए पनि पाकिस्तानबाट चिनियाँ नागरिक र परियोजनाहरूमा आतंकवादी आक्रमणहरू भएको उल्लेख गरेको छ ।

पाकिस्तानको प्राकृतिक स्रोतको अत्याधिक दोहन र देशमा चीनको आर्थिक तथा सैन्य प्रभावलाई लिएर पाकिस्तानी नागरिकले चीनको विरोध गर्दै आएका छन् । इस्लामवादी शक्तिहरूका अनुसार अफगानिस्तानमा पनि त्यस्तै घटनाक्रमहरू भइरहेका छन् । अफगानस्थानमा अमेरिकाको अनुपस्थितिमा चीनले फाइदा लिन खोजिरहेको छ ।
अफगानिस्तानको विशाल खनिज सम्पदाको दोहन गर्ने चीनको स्पष्ट उद्देश्य छ। तर चीन–पाकिस्तान इकोनोमिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्ने उनको लक्ष्य चिन्ताको विषय हो । इस्लामिक स्टेट समूह अन्र्तगत एक समुहले चीनको बेल्ट रोड इनिसिएटिभलाई तेस्रो विश्वका देशहरूलाई ऋणमा दुबाएको र तिनीहरूको सार्वभौमसत्तामा हनन गरेको आरोप , ग्लोबल स्ट्र्याट भ्यूको रिपोर्टमा उल्लेख गरिएको छ ।

सेप्टेम्बर २०२२ मा भ्वाइस अफ खोरासान पत्रिकामा लेखिएको लेख अनुसार चीनले तेस्रो विश्वका देशहरूलाई कमजोर बनाउन र यी देशहरूमा चीनको प्रभावलाई अझ बलियो बनाउन ऋण योजनाहरू प्रयोग गरिरहेको हुन सक्ने बताइएको छ ।

यस्तै, इस्लामिक स्टेट समूहले चीनलाई बीआरआई र अन्य परियोजनाहरूमा ठूलो नोक्सान हुने चेतावनी पनि दिएको छ।

बंगलादेश, पाकिस्तान र नेपालमा चीनले लगानी रहने पूर्वाधार निर्माणमा ढिलाइ, जटिलता र बढ्दो लागतका कारण अलपत्र परेको भारतीय समाचार संस्था एएनआईले लेखेको छ ।

चीन–पाकिस्तान इकोनोमिक करिडोरको प्रगति सुस्त गतिमा भइरहेको काम र आतंकवादी हमला लगायतका बिभिन्न मुद्दाहरूले गर्दा चीनको अत्यधिक चर्चा गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ ले जताततै आलोचना खेपिरहेको छ । ।

Previous Post

पाकिस्तानमा बहुराष्ट्रिय कम्पनी आउन अइच्छुक

Next Post

पर्वहरुले सामाजिक सद्भावना बढाएको छः सभापति देउवा

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक छ : प्रधानमन्त्री

पर्वहरुले सामाजिक सद्भावना बढाएको छः सभापति देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In