• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन्ः मदर टेरेसा

by
२९ पुस २०७९,
0
प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन्ः मदर टेरेसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मदर टेरेसाका केही अमर वाणीहरुः

१) म जान्दछु कि तपाईं दुवै यति शक्तिशाली हुनुहुन्छ कि ईश्वर रचित यो सुन्दर पृथ्वी र यहाँ रहने मानवको सर्वनाश केही समयमै गर्न सक्नुहुन्छ । तर तपाईंले त्यसको औचित्य भने कहिल्यै सिद्ध गर्न सक्नुहुनेछैन ।
२) मेरो आँखामा दुःखका अश्रु टिलपिलाएर, निर्दाेष मानिसका तर्फबाट झोली थापेर तपाईंसँग भिक्षा माग्दछु । म ती अनाथ बालक, विधवा, वृद्धको तर्फबाट प्रार्थना गर्दछु, जसका युवाक छोरा यस युद्धमा मारिनेछन् ।
३) त्यसपछि बदलाको भावनाले अझ उग्र लिनेछ । प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन् । के तपाईं घृणा फिँजाउन चाहनुहुन्छ ?
४) मानवको प्राण र उसको जीवन ईश्वरको सुन्दर वरदान हो । यदि प्राण नै रहेन भने त जीवनमा के बाँकी रहन्छ ? यो पृथ्वीमा हामी केवल प्राण लिएर आउँछौँ । यसका अतिरिक्त हामीसँग केही हुँदैन । तपाईंजस्ता बलवानले हजारौँ मानिसका प्राण त लिन सक्नुहुन्छ तर त्यसको औचित्य कहिल्यै सिद्ध गर्न सक्नुहुन्न ।
५) मेरो मनमा प्रशन उठ्दछ कि ईश्वरको देन यो जीवनलाई हरिलिने हामी को हौँ ? के यो अधिकार तपाईंलाई ईश्वरले दिएका हुन् ? अथवा तपाईं शक्तिशाली हुनुहुन्छ त्यसैले यो अधिकार तपाईंले खोस्नुभएको हो ? हामी सबैका माथि एक सर्वशक्तिमान यीशु, ईश्वर वा अल्लाह छन् । तपाईं उनीतिर हेर्नुहोस् — उनको आँखाभित्र नियाल्नुहोस् र निश्चिय गर्नुहोस कि वास्तवमा तपाईं के गर्न चाहनुहुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध

Next Post

दादुरा फैलिएपछि नेपालगञ्जमा खोप अभियान

सम्बन्धित खबर

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
Load More
Next Post
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

दादुरा फैलिएपछि नेपालगञ्जमा खोप अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In