• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तामाको सिक्काको मूल्यः एक प्रेरक प्रसङ्ग

by
१४ माघ २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गान्धी चर्खा चन्दाको लागि एक पटक उडिसाको गाउँमा गए, त्यहाँ उनको भाषण सकिएपछि एक बूढी स्त्री उभिइन् । उनको कपाल सेतो र कपडा फाटेका थिए । उनी गान्धीको नजिक जाना खोजिन् तब त्यहाँ रहेका स्वयंसेवकले उनलाई रोक्ने कोसिस गरे । तर उनी मानिन् र त्यो स्थानमा पुगिन् जहाँ बापू बसेका थिए ।

उनले गान्धीको खुट्टा छोइन् र आफ्नो साडीको छेउमा बाँधेको एउटा तामाको सिक्का निकालेर गान्धीको खुट्टामा राखिदिइन् । गान्धीले त्यो सिक्का टिपेर सम्हालेर राखे । चर्खा संघको चन्दाको रुपैयाँ जमनलाल बजाजसँग रहन्थ्यो । उनले गान्धीसँग त्यो सिक्काको बारेमा कुरा गरे तब गान्धीले त्यो सिक्का दिन अस्विकार गरे ।

जमनलाल बजाजले हाँस्दै गान्धीसँग भने, चर्खा संघको हजारौँ रुपैयाँ मसँग छ । फेरि तपाईंलाई त्यो तामाको सिक्का दिनको लागि ममाथि किन भरोसा छैन ? गान्धीले जवाफमा भने, यो तामाको सिक्का ती हजारौँ रुपैयाँभन्दा धेरै मूल्यवान छ । यदि कुनै व्यक्तिसँग लाख रुपैयाँ छ र उसले त्यसबाट एकदुर्ई हजार रुपैयाँ चन्दा दिन्छ भने त्यसले कुनै फरक पर्दैन । तर यो तामाको सिक्का त ती वृद्धाको सबथोक थियो । यसैले यो सिक्काको मूल्य हजारौँ रुपैयाँभन्दा धेरै छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

Next Post

अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउँदै

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
Load More
Next Post
अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउँदै

अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In