• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओमान इंग्ल्याण्डसँग ८ विकेटले पराजित

by
३२ जेष्ठ २०८१,
0
ओमान इंग्ल्याण्डसँग ८ विकेटले पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— टी—२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३।१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । ओमानका सोहेव खानले ११ रन बनाउँदा अरु १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डका स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । ४८ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका कप्तान जोस बटलरले २४ रन बनाए । उनले ८ बल फेस गर्दा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी फिल साल्ट १२ रनमा आउट हुँदा ३ बल फेस गरे ।

उनले २ छक्का प्रहार गरे । दोस्रो विकेटको रूपमा विल ज्याक ५ रनमा पभेलियन फर्किएका थिए । कप्तान बटलरलाई जोनी वेरिस्टोले २ बलमा ८ रनकोन टआउट पारि खेल्दै साथ दिएपछि इंग्ल्याण्डले सहजै जित निकाल्न सफल भयो ।

यो जितसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो । अब स्कटल्याण्डले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोगेमा र इंग्ल्याण्डले नामेवियालाई पराजित गरेमा सुपर एटमा पुग्ने छ ।

Previous Post

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Next Post

ताप्लेजुङ पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

सम्बन्धित खबर

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन
खेलमैदान

भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन

२५ फाल्गुन २०८२,
विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
खेलमैदान

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

४ फाल्गुन २०८२,
Load More
Next Post
ताप्लेजुङ पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In