• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

    सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    किसानका पीडा बुझिदिने कसले ?

    किसानका पीडा बुझिदिने कसले ?

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले घरेलु मैदानमा भएको आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रोपटक टी-२० विश्वकपको उपाधि जितेको हो ।

अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २ सय ५५ रन बनाएको थियो । भारतको लागि सन्जु साम्सन, अभिषेक शर्मा र इशान किशानले अर्धसतक बनाए । सन्जुले ४६ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८९ रन बनाए । उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाउँदा अभिषेक शर्माले ५२ रन बनाए । उनले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यस्तै शिभम डुबेले नटआउट २६, हार्दिक पान्ड्यले १८ र तिलक वर्माले नटआउट ८ रन बनाए ।

न्युजिल्याण्डको लागि जिमी निशमले ४ ओभरमा ४६ रन दिएर तीन विकेट लिए । म्याट हेन्री र रचिन रविन्द्रको नाममा एक/एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १९ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमात्र बनाउन सक्यो । न्युजिल्याण्डको लागि टिम सेफेर्टले सर्धसतक बनाएपनि टोलीलाई जिततर्फ अग्रसर गर्न सकेनन् । उनले २६ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै कप्तान मिट्चेल सान्टनेरले ४३ र डार्यल मिट्चेलले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

भारतको लागि जस्प्रित बुम्राले ४ ओभरमा १५ रन दिएर चार विकेट लिँदा अक्सर पटेलले तीन विकेट लिए । यस्तै हार्दिक पान्ड्य, भरुण चक्रवर्ती र अभिषेक शर्माले समान एक/एक विकेट लिए ।

यससँगै भारतले तेस्रो टी-२० विश्वकप जितेको हो । भारतले यसअघि सन् २००७ र २०२४ मा विश्वकपको उपाधि जितेको थियो ।

Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

Next Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा
मनोरञ्जन

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

३० जेष्ठ २०८३,
८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे
फिचर-ब्यानर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

३० जेष्ठ २०८३,
किसानका पीडा बुझिदिने कसले ?
फिचर-ब्यानर

किसानका पीडा बुझिदिने कसले ?

३० जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
फिचर-ब्यानर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

३० जेष्ठ २०८३,
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
फिचर-ब्यानर

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

३० जेष्ठ २०८३,
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा
फिचर-ब्यानर

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

३० जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In