• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकारको आवरणमा गुट्खा तस्करी, गाडीमा प्रेस लेखेर झुक्याउने रणानीति

by
२३ जेष्ठ २०८०,
0
पत्रकारको आवरणमा गुट्खा तस्करी, गाडीमा प्रेस लेखेर झुक्याउने रणानीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीले ललितपुरमा प्रेस लेखिएको पिकअप गाडीबाट साढे २० लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ। साथै गाडी चालक र त्यसमा सवार अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूका साथबाट अन्य व्यक्तिको नामको म्याद गुज्रिएको ३ थान प्रेस पास पनि बरामद भएको छ।

आइतबार ललितपुर महानगरपालिका-२६, चिवहालबाट म्याद सकिएको प्रेस परिचयपत्रवाहक सवार व्यक्तिहरू चढेको पिकअप चेकजाँच गर्दा उक्त अवैध सामान बरामद भएको हो।

प्रहरी वृत्त चापागाँउबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो।

बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, कत्थालगायत गरी अन्दाजी २० लाख ७३ हजार ५९० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो।

बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको आईएसयूजेडयू पिकअप गाडीबाट ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै पिकअप चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४, डुम्बरवाना ३४ वर्षीय दीपकप्रसाद लामिछाने र पिकअपमा सवार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं. ११ बस्ने २८ वर्षीय सचिनकुमार चौरसियालाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहर भवन, पुल्चोक पठाइएको छ।

Previous Post

‘गाँजाद्धारा रुखभन्दा २५ गुणासम्म बढी अक्सिजन उत्पादन,आर्थिक समृद्धिको मुख्य आधार

Next Post

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
फिचर-ब्यानर

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

७ भदौ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
फिचर-ब्यानर

आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

७ भदौ २०८३,
विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
Load More
Next Post
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In