• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल चिकित्सक संघको अध्यक्षमा डा कार्की

by
२४ माघ २०७९,
0
नेपाल चिकित्सक संघको अध्यक्षमा डा कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिलविक्रम कार्की विजयी भएका छन्। उनी लोकतान्त्रिक समूहका हुन् । संघको मंगलबार सम्पन्न मतगणना अनुसार अधिकाशं पदमा लोकतान्त्रिक समूह नै विजयी भएको छ ।

मतपरिणम अनुसार प्रगतिशिल समूहबाट  एकजना सदस्यबाट निर्वाचित भए ।

कार्की अध्यक्षका अर्का उम्मेदवार प्रगतिशिल समूहका डा सन्तोष पौडेल भन्दा १२१४ मत धेरै ल्याएर विजयी भएका हुन् । उनले ३५३७ मत पाए भने पौडेलले २३२३ मत पाए।

यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा सन्जिब तिवारी विजयी भएका छन्। उनले डा अमृत भुसाललाई १३७७ मतले पराजित गरेका छन्। तिवारीले २९१८ मत पाएका छन् भने भुसालले १५४१ मत पाए। यस्तै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५०५ मत पाइन्।

यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा प्रशान्त भट्ट वीजयी भएका छन्।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा अमित रञ्जन मिश्र, डा किशोर खत्री, डा सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा स्मृती महत विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्ष डा वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह(कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह(सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

संघको निर्वाचनमा कुल ६२९१ मत खसेको थियो।

Previous Post

अनेमसङ्घको सातौँ राष्ट्रिय सम्मेलन चैतमा

Next Post

पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला स्थापना

सम्बन्धित खबर

आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
Load More
Next Post
पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला स्थापना

पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला स्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In