समाज

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन...

Read more

कांग्रेस केन्द्रिय कार्यालयमा इतर पक्षको धर्ना

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूचीमा एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी मुख्यालाय सानेपामा धर्ना दिएको छ...

Read more

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त...

Read more

मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि नेपाली सेनाका आठ प्रमुख सेनानीको महासेनानी (कर्णेल) मा बढुवा गरेको छ । आगामी मंसिर...

Read more

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनर्जीवित पार्न आह्वान

जेनेभा । विश्व व्यापार संगठन ९डब्लूटीओ० ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको...

Read more

मौसम पूर्वानुमानः चट्याङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना

काठमाडौं । अहिले देशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (बुधबार) दिउँसो...

Read more

युगान्डामा इबोला संक्रमण बढ्दै, ५ जनाको मृत्यु

काठमाडौं।अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले जनाएको छ । गत साता प्रकोप...

Read more

सावित्री कंचनजंगा अगरबत्तीको प्रमुख सहयोगमा हिन्दू संस्कृति परिषद्ले शक्ती दर्शन स्मारिका विमोचन

सावित्री कंचनजंगा अगरबत्तीको प्रमुख सहयोगमा श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आफ्नो पहिलो शक्ती दर्शन स्मारिका विमोचन...

Read more

भारतका एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोय लाल थाओसेन आज (मंगलबार) नेपाल आइपुगेका छन् । नेपालको सशस्त्र प्रहरी...

Read more
Page 2553 of 2568 1 … 2,552 2,553 2,554 … 2,568

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.