समाचार

आज निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख...

Read more

अन्तमा आइपुगे कश्मीरका पखेटा भएका साथीहरू

श्रीनगर, नोभेम्बर 28 (IANS): चराहरू संसारको सबैभन्दा भाग्यमानी प्राणी हुन् किनभने आकाशमा भूमिको कुनै नियम हुँदैन। तिनीहरूले आफ्नो हृदयको इच्छा...

Read more

अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वलाई आवश्यक प्रोत्साहन गर्ने

आइजवल, डिसेम्बर 6 (IANS): भारतको उत्तरपूर्वमा पर्यटन र आतिथ्य क्षेत्रको पुनरुत्थान गर्ने प्रयासमा, मिजोरम राज्यको राजधानी आइजोलले पहिलो पटक 10...

Read more

भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्

नयाँ दिल्लीः भारत र अन्य चार मध्य एसियाली राष्ट्रहरूले अफगानिस्तानलाई ूकुनै पनि आतंकवादी कार्य को लागी प्रयोग गर्नु नहने अडानका...

Read more

अर्थतन्त्र सुधारकालागि कृषिमाआधारित औद्योगिकीकरण आवश्यक छ ः पूर्व अर्थमन्त्री पाण्डे

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमानआर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्यउत्पादनमाआधारित उद्योग स्थापनागर्नुपर्ने आवश्यकताऔल्याउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को...

Read more

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्दा २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

सिड्नी– अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७०...

Read more

सरकारले ल्याएको अध्यादेशमा के छ फेरबदल ? रेशम चौधरी छुट्ने सम्भावना कति ?

नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले राजनीतिक मुद्दा फिर्ता लिने र विद्रोहीहरुलाई आममाफी दिन...

Read more

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो ।...

Read more

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा ९बहुमत०का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’...

Read more

रेशम चौधरीलाई रिहा गर्नेगरी ल्याउन लागिएको अध्यादेशप्रति अर्जुननरसिंह केसीको आपत्ति

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश...

Read more
Page 3901 of 4050 1 3,900 3,901 3,902 4,050

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.