समाचार

एसियाड महिला फुटबलः नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

काठमाडौं– १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं...

Read more

चुट्किलाः लामखुट्टेले लगाउने कण्डम

शिक्षकः हामीले लामखुट्टे जन्मिनबाट रोक्नुपर्छ । विद्यार्थीः त्यो त हुन नै सक्दैन । विद्यार्थीः लामखुट्टेहरुले लगाउने त्यत्रो सानो कन्डम नै...

Read more

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे...

Read more

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन ९जान०को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा। रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन...

Read more

डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रव्रिmया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी...

Read more

मौसम पूर्वानुमानः चार प्रदेशमा पानी पर्ने

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको...

Read more

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही...

Read more

भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट पारित

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ । भारतीय जनता पार्टीको सरकारले...

Read more
Page 2912 of 4157 1 2,911 2,912 2,913 4,157

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.