समाचार

चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३.४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब...

Read more

चिसोले १० दिनमा १० जना भूकम्पपीडितको मृत्यु

काठमाडौं - पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट घरबारबिहिन भएका भूकम्पपीडितहरुको चिसोका कारण...

Read more

शान्ति सम्झौताको १७ वर्षः आलै छ द्वन्द्वपीडितको घाउ

नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको...

Read more

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

टीकापुर– कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले...

Read more

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ। नेपाली सेनाको व्यवस्थापनमा चार...

Read more

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था...

Read more

देउसीभैलोको रकम भूकम्पपीडितलाई

सल्यान – तिहारमा देउसीभैलो खेलेर उठेको रकमलाई सल्यान युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन्। देउसीभैलो खेलेर उठेको रकम उनीहरूले सामाजिक...

Read more

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

काठमाडौं । स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला ९फस्ट ग्राजुएट कन्फ्रेन्स०...

Read more

अघिल्लो महिना रोकिएको स्वास्थ्य सम्मेलन अर्को साता

नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य शिखर सम्मेलन मंसिर १० र ११ गते हुने भएको छ । यसअघि अनिश्चितकालका लागि स्थगित...

Read more
Page 2691 of 4128 1 2,690 2,691 2,692 4,128

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.